Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची अर्थसम्बन्धी विधेयक र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का दुई महासन्धी अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।