Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
खुश्बु ओली बोलिरहँदा संसद पुगेका थिए प्रधानमन्त्री बालेन र रवि, ऐन महरले जनाए नियमापत्ति
खुश्बु ओली बोलिरहँदा संसद पुगेका थिए प्रधानमन्त्री बालेन र रवि, ऐन महरले जनाए नियमापत्ति प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै प्रवेश गरे ।