Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
बोलिरहने रवि–बालेन किन चुपचाप छन् ?
बोलिरहने रवि–बालेन किन चुपचाप छन् ? गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले संसदमा बोलेका कुराले ‘हंगामा’ भयो । उनले नेपालको भूमि भारतले पनि मिचेको छ भनेको विषयलाई लिएर संसद अवरुद्धसम्मका घटना भए ।