Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
श्रीलंकाली अनुसन्धानकर्मी भन्छिन्– आन्दोलनमा सरकारले इन्टरनेट बन्द गर्दा विदेशीले स्याटेलाइटबाट दिए
श्रीलंकाली अनुसन्धानकर्मी भन्छिन्– आन्दोलनमा सरकारले इन्टरनेट बन्द गर्दा विदेशीले स्याटेलाइटबाट दिए चार वर्षअगाडि भएको श्रीलंकाको आन्दोलनले दक्षिण एसियामा आगो बाल्यो । राष्ट्रपति गोताबाया राजापाक्ष भागेर सिंगापुर उडे । दुई वर्षपछि बंगलादेशमा आन्दोलन सल्कियो ।