Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रतिनिधिसभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै सर्वोच्च पुग्यो कांग्रेस
प्रतिनिधिसभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै सर्वोच्च पुग्यो कांग्रेस प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रतिनिधिसभा नियमावलीमा भएको केही व्यवस्था बदरको माग गर्दै कांग्रेसले सर्वोच्चमा रिट दायर गरिएको हो ।