Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
पूर्वराजदूतहरूको सरकारलाई आग्रह– ‘एक चीन’ नीतिप्रतिको प्रतिबद्धता कमजोर नपारियोस्
पूर्वराजदूतहरूको सरकारलाई आग्रह– ‘एक चीन’ नीतिप्रतिको प्रतिबद्धता कमजोर नपारियोस् अपिलमा नेपालले विगतदेखि नै ‘एक चीन’ नीति दृढतापूर्वक अवलम्बन गर्दै आएको, आफ्नो भूमिलाई कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याउँदै आएको स्मरण गराइएको छ ।