Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रधानमन्त्रीलाई रुलिङ गर्न नसकेका सभामुखले आफूविरुद्धको शब्दमा कठाेर, भीमार्जुन भन्छन्– सांसदले सुन्नु हुन्न भन्न पाउँछ
प्रधानमन्त्रीलाई रुलिङ गर्न नसकेका सभामुखले आफूविरुद्धको शब्दमा कठाेर, भीमार्जुन भन्छन्– सांसदले सुन्नु हुन्न भन्न पाउँछ प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनेको कुरा संसदको रेकर्डबाट हट्नुपर्ने आचार्यले बताए । हटाउन सभामुखको भूमिका हुनुपर्ने बताए ।