Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रचण्ड–माधव बुटवलमा, प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुने
प्रचण्ड–माधव बुटवलमा, प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुने नेकप लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनीहरू  बुटवल आएको पार्टीका लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल (बलदेब)ले जानकारी दिए ।