Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
अन्तर्वार्ता
'प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबीच दूरी बढ्यो भन्ने कुरामा सत्यता छैन'
'प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबीच दूरी बढ्यो भन्ने कुरामा सत्यता छैन' सरकार बनेदेखि नै हामीले हाम्रो भ्रमणको औचित्य पुष्टि गर्नुपर्छ भन्नेमै थियौँ र सम्माननीयज्यूको धारणा पनि त्यही थियो । त्यो भ्रमण गर्नकै लागि  मात्रै भ्रमण होइन कि उपलब्धिमूलक पनि हुनुपर्छ भन्ने हो ।