ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
Sat, Jul 04, 2026
२० असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
प्राध्यापकको कार्यक्षमता चाहिएको कि जरुरत नभएको समय ?
आफू डिन रहँदा त्रिविका समाजशास्त्रमा देशभर सय जनाको भ्याकेन्सी चाहिन्छ भनेर सम्बन्धित विभागीय प्रमुखले ताकेता लगाउँदा पनि सात जनाको भ्याकेन्सी खोल्न सल्लाह दिने व्यक्तिले प्राध्यापकको गरिमा चाहनुलाई के नै भन्न सकिन्छ र ?
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डीडीसीको चिज, संसद र अदालत !
कहिलेकाहीँ म सोच्छु, यो संविधानलाई कुनै दिन साँच्चिकै संकट आइपरे छाती थाप्न को जाला ? रास्वपाको यो संविधानप्रति अपनत्व कति छ ? ‘रास्वपा पार्टीभन्दा ठूलो नेता’ प्रम बालेन शाहले सदनको हुर्मत लिने क्रम रोकिएला कि जारी रहला ?
26 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालेनको ‘लिगेसी’ बोकेका भूपदेव रास्वपामा सक्रिय
‘अबको एक वर्षपछिको रोड म्याप बनाउनुपर्नेछ । त्यसैतर्फ हामीले हेरेर हिँड्न सके मात्रै देश बन्ने सुनिश्चित छ,’ शाहले भनेका छन्, ‘हामीले संघीय निर्वाचन मात्रै जितेको हो, देशले जित्न अझै बाँकी छ ।’
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘एलडीसी ग्र्याजुएसन’को निर्णयबाट पछि हट्ने बालेन सरकारको संकेत, बढी राजनीतीकरण भएको आरोप
नेपालसँगै एलडीसी ग्राजुएसनमा जाने तयारीमा रहेको बंगलादेशले पनि विविध कारण देखाउँदै ग्राजुएसनको मिति पछि धकेल्न खोजिरहेको छ । खासगरी गार्मेन्टको उत्पादन र निर्यातमा अघि बढिरहेको बंगलादेशले निर्यातमा आफुले पाउने सहुलियत सुविधा काटिने भएपनि ग्राजुएसनमा तत्काल नजाने निर्णय गरेको हो ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमालेमा जुट्दै विद्या, कांग्रेसबाट फुट्दै देउवा !
एमाले आन्तरिक रूपमा थप बलियो हुनेतर्फ अग्रसर भइरहेको बेला नेपाली कांग्रेस भने ठीक उल्टो बाटोमा अग्रसर छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिए पनि कांग्रेस भने फुटतर्फ अग्रसर छ ।
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटअघि व्यवसायीमाथि राज्यको धरपकड, अर्थतन्त्र प्रभावित हुने संकेत
दीपक भट्ट र सुलभ अग्रवाल भने अहिले पनि अनुसन्धानकै क्रममा प्रहरी परिसर, ललितपुरको हिरासतमै छन् । ठूला व्यवसायीहरूमाथिको राज्यको निरन्तरको धरपकडले यतिबेला सिंगो निजीक्षेत्र तरंगित छ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री बालेनले लेन नमिचुन्
संसदको विशेष समयमा प्रधानमन्त्रीको औपचारिक पोसाकको प्रसंग पनि नउठेको भने होइन । तर, राष्ट्रपति पौडेललले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेलामा सदन नै छोड्नु अशोभनीय मात्र थिएन, प्रणालीमाथिको प्रहार थियो ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्यायाधीशमा आस मारेका चोलेन्द्रलाई पहिले र मनोजलाई अहिले यसरी हात लाग्यो प्रधानन्यायाधीशको पुरस्कार
जसले चोलेन्द्रलाई मुख्य न्यायाधीश, सर्वोच्चको न्यायाधीशहुँदै प्रधानन्यायाधीशसम्म बनायो, त्यसैको पुरस्कारको प्रतिफलबाट यतिखेर शर्मा लाभान्वित हुँदै छन् । अनि त्यतिबेलाको पुरस्कारले यतिखेर उनलाई कुनै सम्भावना नभएको प्रधानन्यायाधीश पद दिलाउँदै छ ।
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमा विवादमा वालेन्द्र सरकारको अग्निपरीक्षा
चीनले सन् २०२३ मा जारी गरेको नयाँ नक्सामा पनि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतीय भूमिका रूपमा अंकित गरेको थियो ।
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुकुम्बासीमाथि सरकारको निर्मम दमन
नेपाललाई आज केवल शक्तिशाली सरकार होइन, नैतिक सरकार चाहिएको छ । यस्तो सरकार, जसले विकास र मानवताबीच सन्तुलन राखोस् । यस्तो राजनीति, जसले गरिबलाई दृश्य प्रदूषण होइन, नागरिकको रूपमा देखोस् ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘नो अदर च्वाइस...’
एउटा तर्कना यस्तो पनि उब्जिन्छ– कागजकै सीप भएका तर काम नभएका अरु छैनन् होला र ? जागिर खुल्दा दरखास्त लिएर ती पनि आए भने के गर्ने ? ती मभन्दा योग्य निस्किए भने के गर्ने ?
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘चीनको प्रभाव कमजोर बनाउनेबाहेक नेपालमा भारत र अमेरिकाको केही मुद्दा मिल्दैन’
नेपालको आय बढाउने हो भने त आम्दानी बढाउनुपर्यो । पुँजी बढाउनुपर्यो । प्रविधि बढाउनुपर्यो । प्रशोधन उद्योग बढाउनुपर्यो । रोजगार बढाउनुपर्यो । सीमा व्यापार गर्ने जनतालाई सास्ती दिएर केही पाइँदैन । एसडी मुनी
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालेनको विदेश नीतिः बफर स्टेट कि सार्वभौमिक समानता ?
नेपालको छिमेक सम्बन्ध तथा छिमेक नीति अहिलेसम्म पनि शीतयुद्धकालीन मनोविज्ञानबाट अभिप्रेरित छ । त्यसैले परिवर्तित परिवेशमा नेपालले भारत र चीनसँगको सम्बन्धलाई पुनर्व्याख्या गर्नु आवश्यक छ ।
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रिलै घुमेर...
दुई मनको युद्ध चलिरहेकै थियो, देशमा अलग्गै महाभारत सुरु भयो । जेन–जी आन्दोलनले अचानक नयाँ युद्धभूमि खडा गरिदियो । अनि त, न रहे कुरुक्षेत्र न भए महाभारत !
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री वालेन्द्रको कूटनीतिमा छैन डिपार्चरको संकेत
हुन त, गठनअघि देखि नै वालेन्द्र शाह सरकारसँग कूटनीतिक अभ्यासमा संशय पैदा भएको छ । खासगरी चीनसँग शाहको सम्बन्धलाई उतारचढावपूर्ण मानिन्छ ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ पात्रो, परिवर्तन प्रतिविम्बित होस् नयाँ सरकार
समाजको सपना फेरिएको वर्ष रह्यो । संवादको शैली बदलिएको वर्ष भइदियो । पुस्ताको पौरख बताउने वर्ष पनि हो । यो वर्ष उत्साह र ऊर्जाको सम्मिलन समय रह्यो । संक्रमित सत्तालाई बदलिएको समयले दिएको कठोर सन्देशको वर्ष पनि हो ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक युद्धः दुई अभिव्यक्ति
एउटा दीर्घ हीनताले न्याक्क पारेको छ । युद्ध खालि बम र बारुदमा मात्र पनि कहाँ देखिँदोरहेछ र ? यहाँ त लाग्छ, हरेक मान्छे एउटा रणमैदान हो, आफैँभित्रका विचार र निष्ठाका सयौँ युद्ध निरन्तर चलिरहेछन् ।
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुईतिहाइ बहुमतको आँधीमा पत्रकारिता !
यदि पत्रकारिता भन्नाले ठूला अखबार, टेलिभिजन स्टेसन, विज्ञापन र ठूला संस्थागत संरचना बुझिन्छ भने, हो– त्यसको भविष्य अनिश्चित छ । त्यो मोडेल समाप्त हुँदै छ ।
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नोबेल पुरस्कार पाउने प्रथम ल्याटिन अमेरिकी ग्राबियला मिस्त्राल
मिस्त्राललाई विश्वविख्यात बनाउने पहिलो कृति 'डेस्पियर' कवितासंग्रह थियो, जुन पुस्तक सन् १९२२ मा अमेरिकाको न्यु योर्कबाट प्रकाशित भयो । यो कृतिले अभूतपूर्व सफलता पायो ।
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्