ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
Tue, Jul 07, 2026
२३ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
कर्पोरेट
नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता
नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका बीटुबी तथा बीटुसी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवेमार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् ।
११ साउन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लक्ष्मी सनराइज बैंकको ब्रान्ड फिल्म 'बचतको सम्मान र सही लगानी' सार्वजनिक
लक्ष्मी सनराइज बैंकले आफ्नो नयाँ ब्रान्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्ममा बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाइएको छ ।
११ साउन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यामाहा नेपालद्वारा यामाहा परिवार निर्माण गर्ने ‘ब्लु स्ट्रिक्स’ कार्यक्रमको घोषणा
यामाहा नेपालले मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्ने आफ्नो बहुप्रतीक्षित 'ब्लु स्ट्रिक्स' कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । कम्पनीले बिहीबार यामाहा ब्लु स्क्वायर, नक्सालमा एक कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रमको घोषणा गरेको हो ।
११ साउन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एट्लान्टिक कलेजमा अध्ययन गर्न नबिल बैंकबाट शैक्षिक कर्जा पाइने
नबिल बैंक र एट्लान्टिक अन्तर्राष्ट्रिय कलेजबीच शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
१० साउन, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त
ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आज बिहीबार बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
१० साउन, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विभिन्न कार्यक्रम गर्दै ज्योति विकास बैंकले मनायो १६औँ वार्षिकोत्सव
ज्योति विकास बैंकले विभिन्न कार्यक्रम गर्दै आफ्नो १६औँ वार्षिकोत्सव मनाएको छ । बैंकले १७औँ वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुभारम्भ गरेको छ ।
९ साउन, २०८१
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चुक्ता पुँजी २० करोड रहेको प्रभु स्टक मार्केटको आजदेखि कारोबार सुरु
प्रभु बैंकको शतप्रतिशत स्वामित्व रहेको प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन भएको छ । प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लीलाप्रकाश सिटौलाले बुधबार एक समारोहका बीच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् ।
९ साउन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओमोडाद्वारा दक्षिणकालीको डोल्लु सामुदायिक वनमा ३ हजार वृक्षरोपण
ओमोडाले ३ हजारवटा वृक्ष रोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । नेपालमा ओमोडाका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले टी-ट्वान्टी विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना (सीएसआर) अन्तर्गत सो परिमाणमा वृक्षरोपण गरेको हो ।
८ साउन, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरको टिस्टुङ रिसोर्टमा प्रभु बैँकका ग्राहकलाई विशेष छुट
प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरूले मकवानपुरको टिस्टुङमा अवस्थित 'टिस्टुङ रिसोर्ट'बाट विभिन्न सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
८ साउन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सेलेन्स, २०२४’ को दुई विधामा सम्मानित
ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।
८ साउन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अटोमोबाइल क्षेत्रका समस्या हटाउन प्रधानमन्त्री ओली सकारात्मक
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।
७ साउन, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नबिल बैंक तीन अन्तर्राष्ट्रिय र एक राष्ट्रिय अवार्डबाट सम्मानित
नबिल बैंकले एकसाथ चारवटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्त्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो ।
७ साउन, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल क्लियरिङ हाउस बीपीए अवार्डबाट सम्मानित
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)लाई इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा ‘नेसनल बेस्ट प्रिजेन्टेड’ अन्तर्गत सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस क्षेत्रको विधातर्फ 'सर्टिफिकेट अफ मेरिट' प्रदान गरिएको छ ।
७ साउन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनएमबी बैंकले ल्यायो ८.९२ प्रतिशतदेखि सुरु हुने प्रतिस्पर्धी घरकर्जा योजना
एनएमबी बैंकले नयाँ घर कर्जा योजनाको घोषणा गरेको छ । बैंकले ८.९२ प्रतिशतबाट सुरु हुने आकर्षक फ्लोटिङ ब्याजदरमा उक्त घरकर्जा उपलब्ध गराउने भएको हो ।
७ साउन, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्लोबल आईएमई बैंकका ग्राहकलाई इशान अस्पतालमा १० प्रतिशतसम्म छुट
ग्लोबल आईएमई बैंक र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
७ साउन, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डिसहोमले गर्यो 'माई डिसहोम' एपको पुन: लन्च
डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले आफ्नो 'माई डिसहोम' एपको पुन: सुरुवात गरेको छ । डिसहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा उक्त एप लग इन गरी शुभारम्भ गरेका हुन् ।
७ साउन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट कामना सेवा विकास बैंक सम्मानित
६ साउन, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोहित पौडेल नेक्स्ट एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा नियुक्त
द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
३ साउन, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकले सुरु गर्यो अन्तर्राष्ट्रिय क्यूआर भुक्तानी सेवा
मुक्तिनाथ विकास बैंकले अन्तर्राष्ट्रिय क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न फोन–पेसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो ।
३ साउन, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
83
84
85
86
Next
सर्च गर्नुहोस्