ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
Sun, Jul 05, 2026
२१ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
बैंक/बीमा
ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४’ को दुई विधामा सम्मानित
ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल गरी दुई विधामा सम्मानित भएको छ ।
२७ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लु क्रस हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई १ हजार २ सय रुपैयाँसम्म छुट
प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलबाट स्वास्थ्य सेवा लिँदा १२ सय रुपैयाँसम्म छुट पाउने भएका छन् ।
२५ भदौ, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंकका ग्राहकलाई दुसित ठानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट
कुमारी बैंकका ग्राहकहरूले धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
२५ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङकोे त्रिशूली बिच रिसोर्टमा १५ प्रतिशत छुट
मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको त्रिशूली बिच रिसोर्टसँग विभिन्न सेवा सुविधाहरूमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
२४ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय राख्ने सहमति
चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने व्यवस्थामा सहमति जुटाएको छ ।
२३ भदौ, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्लोबल आईएमई बैंकमा खाता खोल्दा एकसाथ पाँचवटा फाइदा
ग्लोबल आईएमई बैंकले नयाँ खाता खोल्दा नियमित सुविधाहरूसहित पाँचवटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।
२० भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल लाइफको मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न, ३ सय १४ एजेन्सी तथा एजेन्सी म्यानेजर सम्मानित
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
२० भदौ, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीजको अवसरमा कुमारी बैंकले ल्यायो १०० रुपैयाँ क्यास ब्याक पाइने योजना
कुमारी बैंकले नारीहरूको महान् चाड हरितालिका तीजको शुभकामनास्वरुप महिला दिदीबहिनीहरू लाभान्वित हुने क्यास ब्याक योजना ल्याएको छ ।
२० भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल भ्यु पोइन्टमा सांग्रिला बैंकका ग्राहकले २० प्रतिशत छुट पाउने, सम्झौतामा भयो हस्ताक्षर
भक्तपुरको नगरकोटमा रहेको होटल भ्यु पोइन्टमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले २० प्रतिशत छुट पाउने भएका छन् ।
१९ भदौ, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्लोबल आईएमई बैंकद्वारा बालबालिकालक्षित ग्लोबल जुनियर एप सार्वजनिक
ग्लोबल आईएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरूमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो ।
१८ भदौ, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नबिल बैंकले ५ अर्ब रुपैयाँबराबरको ८ प्रतिशत अग्राधिकार शेयर जारी गर्दै
नबिल बैंकको विशेष साधारणसभाले ५ अर्ब रुपैयाँबराबरको 'नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर' जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रुपमा पारित गरेको छ ।
१८ भदौ, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकका ग्राहकलाई संगम स्वीट्समा १० प्रतिशत छुट
ज्योति विकास बैंकले काठमाडौंस्थित संगम स्वीट्समा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
१८ भदौ, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंकले उद्यमशीलता प्रवर्द्धनका लागि क्यूआर कारोबारकै धितोमा कर्जा दिने
उद्यमशीलता प्रवर्द्धनका लागि 'देशैभरि वर्षैभरि' उद्यमीकेन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको कुमारी बैंकले अब साना उद्यमीहरूलाई क्यूआर कारोबारकै धितोमा क्यूआर मर्चेन्ट फोन लोन योजना ल्याएको छ ।
१७ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न, २२० भन्दा बढी कर्मचारीको सहभागिता
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रमुखहरूको आर्थिक वर्ष २०८०/८१ को व्यावसायिक उपलब्धिको मूल्याङ्कक गर्दै उत्कृष्टता हासिल गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ ।
१७ भदौ, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सूर्यज्योति लाइफको ‘एजेन्सी अवार्ड नाइट–२०८१’ सम्पन्न, सर्वाधिक व्यवसाय गर्ने सम्मानित
सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट-२०८१’ काठमाडौंमा शुक्रबार सम्पन्न भयो । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका करिब १५० जना एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूको सहभागिता थियो ।
१६ भदौ, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामना सेवा विकास बैंकद्वारा नारायणी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय डण्डामार्फत श्री नारायणी आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ ।
१६ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्री एयरलाइन्सबाट यात्रा गर्दा कुमारी बैंकका ग्राहकलाई ५ सय रुपैयाँ छुट
कुमारी बैंक र श्री एयरलाइन्सबीच कुमारी बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ ।
१६ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशियाले सार्वजनिक गर्यो लिलाम बिक्री गर्नेसम्बन्धी अनलाइन पोर्टल
एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।
१६ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निसान ब्रान्डका गाडी खरिद गर्न चाहने ग्राहकले महालक्ष्मी विकास बैंकबाट सवारी कर्जा पाउने
निसान ब्रान्डका गाडी खरिद गर्ने ग्राहकहरूले सरल ब्याजमा महालक्ष्मी विकास बैंकबाट सवारी कर्जा पाउने भएका छन् । सोसम्बन्धी सम्झौतापत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच हस्ताक्षर भएको छ ।
१३ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
36
37
38
39
Next
सर्च गर्नुहोस्