Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
कला साहित्य
पैसावाललाई ‘बुक ग्ल्यामर’ बनाउने आरोही
पैसावाललाई ‘बुक ग्ल्यामर’ बनाउने आरोही उनले अर्थतन्त्र, उद्यम, व्यक्तिगत सफलतासँग जोडिएको अंग्रेजी पुस्तकलाई सरल नेपाली भाषामा बताउँछिन् । किताब पढ्न त्यसै पनि बोरिङ र समय बढ्ता लाग्छ । तर, आरोहीले हाँसेर मज्जाले सरल भाषामा बताउँछिन्, अर्थात् बुकलाई ग्लामरको रूपमा उपयोग बनाउन सकिन्छ भन्ने सन्देश पनि दिएकी छन् ।