Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
रोमाञ्चक खेलको नतिजा अर्जेन्टिनाको पक्षमा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे
रोमाञ्चक खेलको नतिजा अर्जेन्टिनाको पक्षमा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे शनिबार बिहान भएको खेलमा केप भर्डेलाई ३-२ गोल अन्तरले हराएर अर्जेन्टिना प्रि-क्वार्टरफाइनलमा पुगेको हो ।