Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारकाे घोषणा
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारकाे घोषणा फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा सोमबार बिहान नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।