ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Feb 04, 2023
२१ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
खेलकुद
विश्व कीर्तिमानी अञ्जलीबारे यस्ताे लेखे अन्तर्राष्ट्रिय मिडियाले
‘नेपालकी बलर अञ्जली चन्दले नेपालको पोखरामा जारी १३औं सागमा माल्दिभ्सविरुद्धको खेलमा ६/० विकेट लिएर विश्व कीर्तिमान कायम गरेकी छन् । यसरी एक बलरले कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुनै रन नदिई ६ विकेट लिएको इतिहास छैन ।’
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाललाई १९औं स्वर्ण, दुवाथालनमा हिमाललाई गोल्ड मेडल
१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म १९ वटा स्वर्ण पदक जितेको छ । पोखरामा भएको प्रतिस्पर्धामा दुवाथालनमा नेपालका हिमाल टमटाले पुरुष एकलतर्फ स्वर्ण जितेसँगै नेपालकाे गाेल्ड मेडल संख्या १९ पुगेकाे हाे
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागअन्तर्गत आज १५ खेल हुँदै, कुन खेल कहाँ ?
भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलका प्रतिस्पर्धा आज हुनेछन् । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँंमा हुनेछन्
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जसले फुटबलका लागि बनाइदिए कराेड बढीकाे संरचना
यस पटकको भुजी लिगमा २१ वटा टिम सहभागी थिए । यो संख्या पनि बढाउँदै लाने उनको सोच छ । ती सबै टिमलाई अमृत–घामछाया मैदानमै ट्रेनिङ दिएर रामेछापमै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उनको सपना छ ।
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुरूष भलिबलः स्वर्णका लागि भारत–पाकिस्तान भिड्दै
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकको छिनोफानो आज हुँदैछ
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला भलिबलः स्वर्ण पदकका लागि नेपालले भारतसँग खेल्दै
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा स्वर्ण पदकका लागि आज भारतसँग प्रतिस्पर्धा गर्दै छ
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेस्सीले जिते कीर्तिमानी छैटौं बालोन डी’ओर अवार्ड
अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । गएराति घोषणा गरिएको अवार्ड जित्दै मेस्सीले आफूलाई सर्वकालिक सर्वाधिक बालोन डी’ओर जित्ने खेलाडीमा उभ्याउन सफल भए
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकी मेगन रापिनो बालोन डी’ओर अवार्ड जित्न सफल
अमेरिकी फुटबलर मेगन रापिनोले बालोन डी’ओर अवार्ड हात पारेकी छन्
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकै दिन नेपाललाई १५ स्वर्ण
१३औं सागको दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले कराँतेमा सात र तेक्वान्दोमा सात स्वर्ण पदक हात पारेको हो ।
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरामा पनि आतिसबाजीसहित सागको भव्य शुभारम्भ
पर्यटकीय नगरी पोखरामा १३औं दक्षिण एसियाली खेलकुद(साग) को सोमबार साँझ आतिसबाजीसहित भव्य शुभारम्भ गरिएको छ । आइतबार काठमाण्डौंमा भव्य समारोहबीच उद्घाटन भएको सागको पोेखरामा पनि उस्तै भव्यताका साथ शुभारम्भ गरिएको हो
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३औं साग: नेपाल टेबलटेनिसको सेमिफाइनल नजिक
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसको पुरुष टिम इभेन्ट्समा नेपालले लिग चरणको पहिलो खेलमा जित हात पारेको छ
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३औं सागः लन टेनिसको टिम इभेन्टमा नेपालका दुवै टिम सेमिफाइनलमा
१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला दुवै टिम सेमिफाइनल पुगेका छन्
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मण्डेकाजीकाे अन्तरकथा : सुत्केरी श्रीमती र छोरी छोडेर ट्रेनिङ गर्दाको प्रतिफल
दोहोरो स्वर्ण जितेपछि मण्डेकाजीलाई अहिले भ्याई नभ्याई छ । बधाई दिनेको ओइरो छ । उनी मुसुक्क हाँस्दै सबैलाई धन्यवाद भन्नमै ब्यस्त छन् । दोस्रो स्वर्ण जितेपछि उनलाई बधाई दिन उनकै श्रीमतीले पनि थुप्रै बेर कुर्नुपरेको थियो
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकै दिन नेपाललाई १५ स्वर्ण, तेक्वान्दाे र करातेमा ७/७
१३औं दक्षिण एसियाली खेलकुद (साग)मा अहिलेसम्म नेपालले १५ स्वर्ण जितेकाे छ ।
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाललाई तेक्वान्दोमा अर्को पनि स्वर्ण
तेक्वान्दोमा नेपालले अर्को पनि स्वर्ण जितेको छ । पुम्सेको २४–२९ वर्ष उमेर समूहअन्तर्गत नीता गुरुङ, प्रशंसा क्षत्री र सुशीला राईको टोलीले स्वर्ण जितेको हो
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेक्वान्दोमा भारतलाई पछि पार्दै नेपालले जित्यो स्वर्ण
१३औं दक्षिण एसियाली खेलकदु (साग)अन्तर्गत नेपालले तेक्वान्दोमा अर्को स्वर्ण पदक जितेको छ
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करातेमा अनु अधिकारीले जितिन् स्वर्ण, नेपालको १३औं स्वर्ण पदक
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको कुमुतेअन्तर्गत महिला ५० केजी भन्दा कम तौल समूहमा अनु अधिकारीले स्वर्ण पदक जितेकी छन्
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुम्सेमा पनि नेपाललाई स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत तेक्वान्दोको पुम्से जोडीमा नेपालले स्वर्ण पदक हात पारेकाे छ
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुसुमले दिलाइन् करातेमा नेपाललाई अर्को स्वर्ण
करातेकी कुसुम खड्काले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको कुमुतेको ४५ केजीमुनि तौल समूहमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितेकी छन्
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
155
156
157
158
159
160
161
162
163
164
Next
सर्च गर्नुहोस्