ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Feb 04, 2023
२१ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
खेलकुद
कटहरीमा सम्पन्न डोरीतानको उपाधि योङ हर्ट ग्रुप कटहरीलाई
मोरङको कटहरीमा सन्पन्न डोरीतान प्रतियोगिताको उपाधि योङ हर्ट ग्रुप कटहरी–१ ले जितेको छ
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागअन्तर्गत आज १५ वटा खेल हुँदै, कुन के कहाँ ?
१३औं दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागमा आज काठमाडौं, पोखरा र जनकपुरमा खेल हुनेछन्
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपाधि होडमा बलियो हुँदै लिभरपुल, टोटनह्यामको शानदार जित
लिभरपुल जारी सिजनमा इङ्लिस प्रिमियर लिगको उपाधि होडमा बलियो देखिएको छ । १६ खेलसम्म अपराजित रहेको लिभरपुलले गएराति बर्नमाउथलाई ३–० ले हराउँदै उपाधि यात्रा अझै सहज बनाएको हो
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानचेस्टर डर्बीमा सिटीलाई धक्का, युनाइटेड २–१ ले विजयी
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेड बाजी मारेको छ
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालोन डी’ओर जितेपछिको पहिलो खेलमा मेसीको कीर्तिमानी ह्याट्रिक
स्पेनिस ला लिगामा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक ह्याटिक गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै भुटान फाइनलमा
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै भुटान फाइनल प्रवेश गरेको छ
२१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालसँग पराजित भएपछि माल्दिभ्सका प्रशिक्षक बर्खास्त
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालसँग पराजित भएपछि माल्दिभ्सले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक पिटर ट्रेगोलाई बर्खास्त गरेको छ
२१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फेन्सिङमा रविनालाई रजत, ऐतिहासिक स्वर्णबाट चुक्यो नेपाल
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी रविना थापाले फेन्सिङमा रजत पदक जितेकी छिन् । रविना बंगलादेशकी मुजिब फतिमासँग पराजित भएपछि नेपाल ऐतिहासिक स्वर्ण जित्नबाट वञ्चित भएको हो
२१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय कीर्तिमानसहित गौरिकाले जितिन् रजत
१३औं सागअन्तर्गत पौडीमा गौरिका सिंहले राष्ट्रिय कीर्तिमानसहित रजत पदक जितेकी छन्
२१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माल्दिभ्समाथि नेपाल २-१ ले विजयी
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ ।
२१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालले ५० स्वर्ण नघाउने संकेत !
१३औं दक्षिण एसियाली खेदकुद (साग)मा नेपालले अहिलेसम्म ४१ स्वर्ण जितेको छ । बिहीबार नेपालको स्वर्ण पदक संख्या ३६ थियो भने शुक्रबार ५ स्वर्ण थपिएसँगै ४१ पुगेको हो
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गौरिकासामु भारतीय खेलाडीको केही लागेन, दुई स्वर्ण नेपालको नाममा
नेपालकी गौरिका सिंहले १३औं सागमा नेपाललाई व्यक्तिगत दोस्रो स्वर्ण दिलाएकी छन् । शुक्रबार महिला २ सय ब्याक स्ट्रोक पौडीमा निर्धारित दूरी २ मिनेट १७ दशमलव १३ सेकेन्डमा पूरा गरेर गौरिकाले स्वर्ण जितेकी हुन्
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारोत्तोलनमा विकासले जिताए नेपाललाई स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भारोत्तोलन ८९ केजी तौल समूहमा विकास थापाले स्वर्ण पदक जितेका छन्
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माल्दिभ्समाथि नेपाल ८४ रनले विजयी, भोलि बंगलादेशसँग खेल्ने
१३औं सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी हुन् सबैभन्दा कम उमेरमा नेपाललाई दोहोरो स्वर्ण दिलाउने खेलाडी
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत गल्फको पुरुष एकलतर्फ नेपालका १७ वर्षीय सुभाष तामाङले स्वर्ण पदक जितेका छन्
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गल्फको टिम स्पर्धामा पनि नेपाललाई स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालको खातामा अर्को स्वर्ण थपिएको छ
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा नेपालमाथि ४१ रनको जित निकाल्दै श्रीलंकाले फाइनलमा बंगलादेशसँगको भेट पक्का गरेको हो
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बंगलादेशद्वारा भुटान १० विकेटले पराजित
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले भुटानलाई १० विकेटले हराएको छ
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सन्तोषी ५ हजार मिटर दौडमा पदक जित्न असफल
नेपालकी सन्तोषी श्रेष्ठ पाँच हजार मिटर दौडमा पदक जित्न असफल भएकी छन्
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
155
156
157
158
159
160
161
162
163
164
Next
सर्च गर्नुहोस्