ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Feb 04, 2023
२१ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
फिचर
जाे ४६०० मिटरकाे उचाइमा 'घाेस्ट अफ हिमालय'लाई पर्खेर १२ दिन पालमुनि बसे
चुङ्बा जे गर्न चाहन्छन्, त्यसका लागि उनी जतिसुकै प्रतीक्षा र परिश्रम गर्न पनि तयार हुन्छन् । उनको सिङ्गो जीवन यसको प्रमाण हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५० वर्षे फोटोकारितामा गोपाल चित्रकारले खिचेका दुई तस्वीर (भिडियाेसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन दशकअघि विकास रौनियारले खिचेका दुई तस्वीर (भिडियाेसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा चम्केका बझाङी वैज्ञानिक
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डा. एलिजाले सुनाएको २८ वर्षे युवतीको ‘क्यान्सर कथा’ (भिडियाेसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पञ्चायतको कालकोठरीमा सुशीला श्रेष्ठले गरेकाे त्याे संघर्ष
त्यो बेलासम्म पूर्वी पहाडका सबै जिल्लामा पञ्चायतविरोधी अभियान तीव्र रूपमा अघि बढिसकेको थियो । उता, पञ्चायतविरोधी अभियान चलाएको खबर पाएलगत्तै उनीहरूमाथिको धरपकड तीव्र हुन थाल्यो । विरोधी शक्तिहरूलाई प्रहरीले भटाभट पक्राउ गर्न थाल्यो । सुशीलालाई पार्टीले उनकै गृहजिल्ला ताप्लेजुङमा थप संगठन विस्तारको जिम्मा दिएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाेटाहिटीका कृष्ण मानन्धरसँग अमर न्यौपानेले सिकेकाे चित्रकला
स्वास्थ्य शिक्षामा शरीरको अस्थिपञ्जर, मांसपेसी, प्रजनन प्रणालीको चित्र बनाउनुपर्थ्यो । ‘टिफिनको समयमा साथीहरूले मलाई चित्र बनाउन दिन्थे । म निकै छिटो चित्र बनाइदिन्थेँ, खासगरी मानिसका अंगहरूको’, उनी सम्झिन्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुणा झा, जाे परिवारलाई जनकपुर पठाएर काेभिड परीक्षणमा खटिइन्
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको एक मात्र प्रयोगशाला थियो । परीक्षणको नेतृत्व लिनुको विकल्प थिएन । इन्फ्लुएञ्जा परीक्षण गर्ने छ जनाको टिम प्रयोगशालामै थियो । त्यसैले डा. रुणाको नेतृत्वमा १३ माघदेखि नेपालमा कोरोनाको परीक्षण सुरु भयो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटमा आशा जगाउने यी आधारशिलाहरू
केही त्यस्ता पात्रहरू हामीले खोजेका छौँ, जसले चरम निराशाका बीच पनि आशाको सञ्चार गरेका छन् । चौतर्फी नकारात्मक खबरका बीच सकारात्मक सन्देश प्रवाह गरेका आशाका आधारशिलाहरू
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेजिलाे तिलोत्तमा : कोरोना लडाइँको मोडल अभ्यास
घिमिरेका अनुसार तिलोत्तमा नगरपालिकाले पहिलो पटक ८० जनाको उद्धार गरेको थियो । 'सीमा नाकाहरूमा धेरै नेपालीहरू भोकले छटपटाएका थिए । हामीले म आफैँसमेत उपस्थित भएर १२ दिनको सुत्केरीसहित ८० जनालाई लिएर १५ दिन क्वारेन्टाइनमा राख्यौँ र पछि सम्बन्धित ठेगानामा पठाइदियौँ'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्यघाटकी सपना जसले कोरोनाकालमा पनि सड्नबाट बचाइन् शवहरूलाई
पशुपतिको आर्यघाट जाँदा धेरैलाई लाग्दो हो कलिलाे उमेरमा दागबत्ती दिनुपर्ने कति अभागी छोरी रहिछन् भनेर । तर जब तपाईं दिनहुँजसो पशुपतिको आर्यघाट जानुहुन्छ तब मात्र थाहा पाउनुहुन्छ रोका आफन्तलाई हाेइन, सडकमा सड्न बाध्य शवलाई व्यवस्थापन गर्ने काम गर्छिन् भनेर
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कष्टै कष्टमा कुष्ठरोग पीडित
गाउँभरी रोगले छटपटाएका विरामीहरु भरिभराउ छन् । तर पनि न त उनीहरु अस्पताल जान सक्छन् न औषधि ल्याउन मेडिकलसम्म नै पुग्न सक्छन् । त्यसैले अस्पताल गाउँमा अहिले गत वर्ष जस्तो दसैंको रौनक देखिदैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिली थापा : जसले लकडाउनमा ६० हजार गरिबकाे हातमुख जाेडिदिइन्
लामाे समयदेखि उनी खान नपाएकालाई खाना खुवाउने, बेसाहरालाई छहारी दिने, हिंसामा परेकालाई न्याय दिलाउन सहजीकरण गर्ने काममा छिन् । उनी मात्रै नभई एकल महिला समूहमा आबद्ध देशभरका महिलाहरूले यो विषम परिस्थतिमा आफूले सक्दो काम गरी नै रहेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालका पहिलो अन्तर्राष्ट्रिय पदकधारी : ऊ बेला कोरियालाई जिते, अहिले कोरोना
इजरायली खेलाडी र नेपालीको वारिवारि रुम थियो । इजरायली खेलाडी बसेको कोठा रक्ताम्य थियो । नाै जनालाई एउटै कोठामा बाँधेर राखेको उनले देखे । त्यहाँ आतंककारी हमला भएको उनले थाहा पाए ।अब के गर्ने ? कसरी ज्यान जोगाउने भयो । नेपाली टोली त्यहाँबाट बाहिर मैदानमा निस्कियो । ११ जनाको त्यहाँ हत्या भयो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महामारीमा विश्वप्रकाशको गीत : साथ रहौँ, सचेत बनौँ
राजनीति र संगीत/साहित्यमा मात्र हाेइन, विश्वप्रकाश आगामी कात्तिकदेखि कार्यक्रम प्रस्तोताका रूपमा टेलिभिजन स्क्रीनमा देखिँदै छन् । कान्तिपुर टेलिभिजनमा प्रसारण हुन लागेको ‘ऐना’ शाेलाई शर्माले प्रस्तुत गर्नेछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झल्झली नेपाल सम्झाउने बर्मेली गाउँ माेगाेक घुम्दै जाँदा जे देखियाे...
‘मोगोक नगए त तपाईंलाई बर्मा घुमेको मान्न मिल्दैन,’ धेरैजसो नेपालीभाषी बर्मेलीले ओठ फालेरै, मुन्टो दायाँबायाँ हल्लाएर भन्ने । जे प्रश्न सोधे पनि, ‘ए त्यो त मोगोक जानुपर्छ’ भन्ने । प्रश्न जस्तै: ‘खोइ त बर्मामा नेपालको झल्को दिने नेपाली गाउँघर ? खोइ त नेपाली देउसी-भैलो ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुत्ता खोज्दाखोज्दै छोडिएको अमेरिका
आजभन्दा १० वर्षअगाडि जब अमुन थापा कलेजको भ्याकेसन पारेर नेपाल आए । नेपाल आएपछि किनमेल गर्न बाहिर हिँड्न नरुचाउने उनलाई एउटा जुत्ताले मात्रै दिनभर बजारबजार डुलायो । चित्तबुझ्दो जुत्ता नपाएपछि उनी आफैँ जुत्ता खोज्दै मार्केट चहारे तर पनि पाएनन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भीमार्जुनकाे वकालत, अर्जुन मिलनकाे गीत
संवैधानिक कानुनविज्ञ भीमार्जुन आचार्यको अर्को परिचय पनि छ, संगीतकर्मी अर्जुन मिलन । गीत लेख्ने, त्यसलाई संगीतको मिठास भर्ने र गाउने उनको साहित्यिक नाम अर्जुन मिलन हो । उनले अहिलेसम्म ३० वटा आधुनिक गीत/गजल गाएका छन् । यति नै संख्याका गीतमा संगीत भरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एथ्लेटिक्सका नेपाली नेग्रो
सामान्य किसानको छोरो यहाँसम्म आइपुगेकोमा खुसी छन् । उनले राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदक चतुर्थ पाएका छन् । खेलकुद मन्त्रालय र अन्य संघसंस्थाबाट पनि सम्मान पाएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मैले त बाँच्ने आस मारिसकेको थिएँ...
कहालीलाग्दो त्यो समय, हामी नदीको ताल देखेरै छक्क परिरहेका थियौँ । थाकिसकेका थियौँ, डुंगा खियाउँदा खियाउँदै । त्यसैले घना जंगल र नदीको किनारमै सुत्यौँ । जब म निद्रामा पुग्नै लागेको थिएँ, त्यो निर्जन जंगलमा बुटका आवाज आउन थाल्यो, त्यो पनि एक जनाको होइन समूहकै’
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भित्तामा झुन्डिने 'हाम्रो पात्रो' कसरी पुग्याे माेबाइल-माेबाइलमा ?
उप्रेती भन्छन्, ‘व्यवसाय गर्न ठूलो रकम,ठूलो सोच र ठूलो योजना नचाहिने रहेछ । भविष्य बनाउन अमेरिका आइपुगेको म नेपाली एप बनाएर व्यवसायी बन्न सक्छु भन्ने कहाँ सोचेको थिएँ र ? अहिले हेर्नुस् त ख्यालख्यालमा बनाएको एपले नै मेरो पहिचान बनायो’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इतिहास रचेका फुटबलर
‘सरकारले पैसा दिन नसके जागिर दिए हुन्छ । छोराछाेरीलाई पढाउने र परिवारलाई मेडिकल फ्रि गरिदिए हुन्छ । यति भयो भने खेलाडी बाँच्न सक्छन्,’ उनी भन्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भीडबाट आवाज आइरहेको थियो- ठोक, ठोक, मार !
म बाइक स्टार्ट गरेर भाग्न खोजेँ । ‘ओए पख, पख’ भन्दै १०/१५ जना मतिर दौडिए र केही बेरमै उनीहरूले मलाई घेरिहाले । मोटरसाइकलबाट थुतेर ८/१० जनाले मलाई अन्धाधुन्ध मुक्का र लात्ती हान्न थाले । म सुनिरहेको थिएँ, ‘ठोक, ठोक, मार’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्याेतिष विद्यामा विशेष रुचि छ
कतिपयले भन्ने गर्छन्, ‘नवीन के भट्टराईले हात पनि हेर्छन् । गायक नवीन भन्छन्, ‘संसारको सृष्टि कसरी भयो ? ब्रमाण्ड कसरी स्वचालित छ ? भविष्य कसरी थाहा पाउन सकिन्छ भन्ने कुराप्रति म जिज्ञासु छु ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
11
12
13
14
15
16
17
...
28
29
Next
सर्च गर्नुहोस्