ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Feb 04, 2023
२१ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
पुँजी बजार
को हुन् वारेन बफेट, राकेश झुनझुनवालासित किन जोडिन्छ उनको नाम ?
को थिए वारेन बफेट, जसको नाम भारतका खर्बपति लगानीकर्तासँग जोडिएर आउँछ ? किन जोडिन्छ ? आउनुस्, वारेन फबेटबारे संक्षिप्तमा जानौँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चार वर्ष विरोधमा उत्रिएको नेप्से आफैँ भन्न थाल्यो– नयाँ स्टक एक्सचेञ्ज ल्याउनुपर्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेबाेनकाे नीति तथा कार्यक्रम : कार्यान्वयन नहुँदा हरेक वर्ष दोहोरिन्छन् पुरानै योजना
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धितोपत्र बोर्डको नीति तथा कार्यक्रम- कसरी व्यवस्थित गरिँदै छ पुँजीबजार ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयरबजारलाई लिएर मौद्रिक नीतिमा भएका यी हेरफेर : साना लगानीकर्ताको बचाउ, ठूलालाई कडाइ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आरएमडीसी लघुवित्त : सबै कुरामा औसत २० प्रतिशत वृद्धि
७४ करोड ३९ लाख रुपैयाँ ब्याज आम्दानी र ३९ करोड ५० लाख रुपैयाँ ब्याज खर्चपछि ३४ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २० प्रतिशतले बढेको छ | अन्य सञ्चालन आम्दानीसमेत गरी ३९ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ | कुल सञ्चालन आम्दानी २० प्रतिशतले बढेको छ |
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुलिसट्रेण्ड समातेकै हो शेयर बजारले ?
पछिल्लो केही महिनायता नेप्से परिसुचक बुल वियरिस ट्रेण्ड (बढ्ने घट्ने) प्रक्रियामा छ । नेपालको पुँजी बजारको इतिहास हेर्ने हो भने २ बर्ष ५/६ महिना बजार घट्ने र त्यसपछि बढ्ने गरेको तथ्यांकले देखाउँछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिद्धार्थ बैंक : न्यून ब्याज अन्तर, अधिक नाफा
बैंकले बाँड्न सक्ने खुद नाफा रकम करिब ९० करोड रुपैयाँ छ । तेस्रो त्रयमासलाई आधार मान्दा कुल वितरणयोग्य रकम १ अर्ब २० करोड हुने अनुमान गर्न सकिन्छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोडलाई आधार मान्दा १३ प्रतिशत हुन आउँछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेरो माइक्रोफाइनान्स : शतप्रतिशत हकप्रदपछि पनि उच्च नाफा
मेरो माइक्रोफाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रयमासमा ११ करोड १८ लाख रुपैयाँ खुद नाफा गरी प्रतिसेयर आम्दानी ४५ रुपैयाँ कायम गरेको छ । यो आम्दानी शतप्रतिशत हकप्रद सेयर जारी हुनुअघिको हो । हकप्रद सेयरलाई समेत पुँजीकरण गरेपछि यसको प्रतिसेयर आम्दानी करिब २३ रुपैयाँ कायम हुनेछ । खुद नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा यस वर्ष झन्डै ८७ प्रतिशतले बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल एसबीआई बैंक : ब्याज अन्तर तोकिएभन्दा बढी
८ अर्ब १६ करोड रुपैयाँ ब्याज आम्दानी र ४ अर्ब ८१ करोड रुपैयाँ ब्याज खर्चपछि ३ अर्ब ५७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । शुल्क र कमिसनबाट ६५ करोड रुपैयाँसमेत गरी ४ अर्ब १ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सानिमाको खुद नाफा ३० प्रतिशत बढ्दा सेयरधनी कोष ४ प्रतिशत बढ्यो
बैंकसँग स्वतन्त्र जगेडा रकम १ अर्ब १४ करोड रुपैयाँ र अन्य जगेडा (वैधानिक समायोजन लगायत) २ अर्ब ९ करोड रुपैयाँ छ । यो रकम भने बाँडफाँटका लागि योग्य हुन्न । सेयरधनीको कोषमा कुल ११ अर्ब २४ करोड ४९ लाख रुपैयाँ छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणपतिको सम्भावना छैन, समताको बढ्न सक्छ
गणपतिले यस वर्षको चैत मसान्तसम्म २ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर वार्षिक आम्दानी ४२ रुपैयाँ ४९ ७१ पैसा कायम गरेको छ । यो आम्दानी प्राथमिक सेयर बाँडफाँट हुनुअघिको हो । प्राथमिक सेयर बाँडफाँटपछि यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५५ पैसा कायम हुनेछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्ताे आयो सिटी एक्सप्रेस र वर्ल्ड मर्चेन्टकाे वित्तीय विवरण
सिटी एक्सप्रेस फाइनान्स (साविक कुँवेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स) र वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कति देलान् लाभांश
बैंकले तोकिएको पुँजी पुर्याएपछि अहिलेको आम्दानीको आधारमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ कायम हुनेछ | आगामी वर्ष १२ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बरुण हाइड्रोपावरले दियो झुक्याउने विवरण
आवको ९ महिनाको एकमुष्ट हिसाब नदेखिँदा वित्तीय विवरण हेरेर लगानी निर्णय गर्न कठिनाइ देखिएको छ । अनुसूचीमा प्रतिसेयर आम्दानी देखाइएको भए पनि नाफा-नोक्सान हिसाब खातामा नाफाको अंक देखिन्न ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेसनल र एनएमबी लघुवित्तकाे नाफाः ५० प्रतिशत लाभांश दिन सक्ने
चालू वर्षको आम्दानीबाट ५० प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने हैसियत बनाएको देख्न सकिन्छ । कम्पनीको चुक्ता पुँजी १५ करोड ८ लाख रुपैयाँ, सापट २ अर्ब १३ करोड, सदस्यको बचत १ अर्ब १२ करोड र कर्जा लगानी ३ अर्ब ४७ करोड रुपैयाँ छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्पर्श र वोमी लघुवित्तकाे वित्तीय विवरण : लाभांश कति देलान् ?
स्पर्श लघुवित्त र वोमी लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेक छन् । प्रकाशित वित्तीय विवरणअनुसार दुवै लघुवित्तको खुद आम्दानी अघिल्लो वर्षको यही अवधिको तुलनामा ५० प्रतिशतभन्दा बढी बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालिका, ग्लोबल र लक्ष्मीको ९ महिने विवरणः कति देलान् प्रतिफल ?
ग्लोबल आईएमई लघुवित्तले यस वर्षको चैत मसान्तसम्म ४ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर वार्षिक आम्दानी ४९ रुपैयाँ २८ पैसा कायम गरेको छ । २५ करोड ४८ लाख रुपैयाँ ब्याज आम्दानी र १५ करोड ९८ लाख रुपैयाँ ब्याज खर्चपछि ९ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वदेशी र चौतारी लघुवित्तः कति देलान् नाफा ?
कम्पनीले गत वर्षको आम्दानीबाट १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेकामा केन्द्रीय बैंकले अस्वीकृत गरेको हुँदा जगेडा कोषमा बढी रकम देखिएको छ । अघिल्लो वर्षसम्मको सञ्चित नाफा र चालू आवको आम्दानीबाट आगामी वर्ष कम्पनीले ३० प्रतिशतसम्म लाभांश दिन सक्ने अनुमान गर्न सकिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छिमेक लघुवित्तलाई कसले दियो भित्री कारोबार गर्न छुट
अमेरिकाकै एसएसी क्यापिटल एडभाइजर्सको भित्री सूचनाका आधारमा भएको कारोबारलाई अहिलेसम्मको ठूलो सेयर घोटाला मानिन्छ । यसमा १ हजार ७ सय करोड डलर बराबरको घोटाला भएको निष्कर्ष निकालिएको थियो । मार्टोमा अहिले ९ वर्षको जेल सजाय भोगिरहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीडीएसको सर्भरमा समस्या : क्लोज आउट बढ्न सक्ने
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजको सेयर बजार : कारोबार रकम अर्ब नाघ्यो
आर्थिक वर्ष सकिन तीन महिना बाँकी र आगामी वर्षको लाभांश अनुमान गर्न सकिने बेला भएको हुँदा सोही अनुमानको आधारमा बजारमा किनबेच हुनुलाई सामान्य मान्नुपर्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेयर कारोबारले गर्यो गियर चेन्ज, १ अर्ब बढीको कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारीअनुसार आइतबार परिसूचक ३१.८९ अंकले बढेर १२६४.२० बिन्दुमा पुगेकोछ । सो दिन १७१ कम्पनीका ३३ लाख २७ हजार कित्ता सेयर १ अर्ब २ करोड ४ लाख रुपैयाँमा खरिद बिक्री भए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणपति माइक्रोफाइनान्सको आईपीओ: २०७६/७७ बाट लाभांश आउन सक्ने
अघिल्लो वर्षको सञ्चित घाटा पूरा गरी जगेडा तथा विभिन्न कोष २० लाख २२ हजारले धनात्मक भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
64
65
66
67
68
69
70
71
72
73
Next
सर्च गर्नुहोस्