Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
पुँजी बजार
को हुन् वारेन बफेट, राकेश झुनझुनवालासित किन जोडिन्छ उनको नाम ?
को हुन् वारेन बफेट, राकेश झुनझुनवालासित किन जोडिन्छ उनको नाम ? को थिए वारेन बफेट, जसको नाम भारतका खर्बपति लगानीकर्तासँग जोडिएर आउँछ ? किन जोडिन्छ ? आउनुस्, वारेन फबेटबारे संक्षिप्तमा जानौँ  
सिभिल, मिर्मिरे, निर्धन र विजय लघुवित्त : कसको कस्तो प्रगति ?
सिभिल, मिर्मिरे, निर्धन र विजय लघुवित्त : कसको कस्तो प्रगति ? सिभिल लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकमा १ करोड १६ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा कायम गरेको छ । मिर्मिरे लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकमा ३ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी ३७ रुपैयाँ २३ पैसा कायम गरेको छ । निर्धन उत्थान लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकमा ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ६२ पैसा कायम गरेको छ । विजय लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकमा ३ करोड ७० लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।