ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Feb 04, 2023
२१ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
पुँजी बजार
को हुन् वारेन बफेट, राकेश झुनझुनवालासित किन जोडिन्छ उनको नाम ?
को थिए वारेन बफेट, जसको नाम भारतका खर्बपति लगानीकर्तासँग जोडिएर आउँछ ? किन जोडिन्छ ? आउनुस्, वारेन फबेटबारे संक्षिप्तमा जानौँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चार वर्ष विरोधमा उत्रिएको नेप्से आफैँ भन्न थाल्यो– नयाँ स्टक एक्सचेञ्ज ल्याउनुपर्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेबाेनकाे नीति तथा कार्यक्रम : कार्यान्वयन नहुँदा हरेक वर्ष दोहोरिन्छन् पुरानै योजना
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धितोपत्र बोर्डको नीति तथा कार्यक्रम- कसरी व्यवस्थित गरिँदै छ पुँजीबजार ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयरबजारलाई लिएर मौद्रिक नीतिमा भएका यी हेरफेर : साना लगानीकर्ताको बचाउ, ठूलालाई कडाइ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेगा बैंक : मर्जरले सिनर्जी ल्यायो
टुरिजम मेगामा गाभिनुअघि सिन्धुलीको मातृभूमि विकास बैंक र दोलखाको कालिन्चोक डेभलपमेन्ट बैंकलाई गाभेको थियो । यस हिसाबले अहिले मेगा बैंक पाँचवटा साना-ठूला बैंकको समिश्रण हो । चालू अवधिको वित्तीय विवरणमा यी पाँचवटा बैंक समिश्रणको राम्रो प्रभाव देख्न सकिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनसेवी लघुवित्तको आईपीओ विश्लेषण: यो वर्ष लाभांश दिन सक्छ
आर्थिक वर्ष २०७४/७५ को वित्तीय नगद प्रवाह विवरणअनुसार कर्जा लगानीबाट ६ करोड रुपैयाँभन्दा बढी ब्याज आम्दानी हिसाब नाफा नोक्सान हिसाबमा देखिए पनि वास्तविक ब्याज (नगद) प्राप्ति ५ करोड ९५ लाख रुपैयाँ मात्र रहेको छ । त्यस्तै, कमिसन र अन्य सञ्चालन आम्दानी नाफा नोक्सान हिसाब खातामा देखाएअनुरुप नै प्राप्ति भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कस्ताे छ नेपाल बंगलादेश बैंक र बैंक अफ काठमाडौंको वित्तीय स्थिति ?
नेपाल बंगलादेश बैंक र बैंक अफ काठमाडौंले चालू आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नबिल बैंकः कहाँबाट आयो ९२ करोड रुपैयाँ सञ्चित नाफा ?
नबिल बैंकले चालू अवधि (चैत मसान्त) सम्ममा १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्ताे छ स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी बैंकको वित्तीय स्थिति
स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालू अवधि (चैत मसान्त) सम्ममा ७० अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५३ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप र कर्जा क्रमशः १७ र १८ प्रतिशत बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनएमबी बैंकः प्रिमियम रकमले मोटाएको कोष
एनएमबी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रयमास (चैत मसान्त) सम्मको आयव्यय विवरण सार्वजनिक गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुडविल फाइनान्सः प्रगति उन्मुख वित्तीय विवरण
गुडविल फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रयमास ९चैत मसान्त०सम्मको आयव्यय विवरण सार्वजनिक गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकः सूचक प्रगति उन्मुख, खराब कर्जाको अंक अस्वाभाविक
मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रयमास (चैतमसान्त) सम्मको आयव्यय विवरण सार्वजनिक गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिलिमे जलविद्युत्ः रोयल्टी बढ्दा खुद नाफामा कमी
चिलिमे जलविद्युतले चैत मसान्तसम्म ८० करोड ७ लाख रुपैयाँ बराबरको बिजुली बेचेको छ । बिक्री आम्दानी अघिल्लो वर्ष यही अवधिको भन्दा करिब ०.३७ प्रतिशत बढी हो । त्यस्तै, ८ करोड ६१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्षको तुलनामा ८० प्रतिशत बढेको छ । अन्य आम्दानीको अंक ४ लाख ६९ हजार रुपैयाँ छ । कुल सञ्चालन आम्दानी ८९ करोड रुपैयाँ छ । अघिल्लो वर्षको यही अवधिमा कुल सञ्चालन आम्दानी ८५ करोड ३२ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा यस वर्ष कुल सञ्चालन आम्दानी ४.८ प्रतिशत बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभु बैंकः आगामी वर्ष लाभांश बढाउने सम्भावना
चालू अवधि (चैत मसान्त)सम्मको खुद नाफाअनुसार विभिन्न कोषमा नियमकीय प्रावधानअनुसार रकम व्यवस्था गरेपछि बैंकको सञ्चित नाफा रकम १ अर्ब १४ करोड रुपैयाँ कायम हुनेछ । यो रकम पूर्ण रूपमा लाभांशको रुपमा बाँडफाँट हुन सक्दैन । हुनलाई यो रकम सम्पूर्ण खर्च, कर दायित्व र नियमकीय प्रबन्धपछिको भए पनि सबै रकम लाभांशमा बाँडिने सुनिश्चित हुन्न ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस साता सेयर बजारमा के-के हुँदै छ ?
नयाँ सेयर र हकप्रद जारी हुने क्रम चलिरहेको छ । एभरेस्ट इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न बुक क्लोज गरे पनि हकप्रद आवेदन गर्ने मिति तय गरेको छैन । आगामी साताको अन्तिम दिन (शुक्रबार) देखि दुईवटा कम्पनीको प्राथमिक सेयरमा आवेदन खुल्ने भएको छ । नबिल ब्यालेन्स फन्ड – २ मा पर्याप्त आवेदन पर्नासाथ बन्द हुनेछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोर्खाज फाइनान्सः नोक्सानी व्यवस्था फिर्ताले नाफा बढ्यो
कर्मचारी तथा सञ्चालन खर्च, नोक्सानी व्यवस्था, गैरसञ्चालन आम्दानी (नोक्सान), नोक्सानी व्यवस्थाबाट फिर्ता र असामान्य गतिविधिबाट आम्दानी (नोक्सानी) पछिको सञ्चालन आम्दानी ९ करोड ९८ लाख रुपैयाँ छ । गत वर्षको यही अवधिको तुलनामा ११ सय ४३ प्रतिशत बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय स्टक एक्सचेन्जलाई सवा ६ अर्ब जरिमाना
नेसनल स्टक एक्सचेन्जले मुख्य सर्भरको सट्टा वैकल्पिक सर्भरबाट दलालमार्फत केही विशेष व्यक्ति (कारोबारी समुह) लाई अवान्छित लाभ दिलाएको आरोपमा यस्तो आदेश दिएको हो । यसलाई को-लोकेसन काण्ड भनिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ नेपाल, सूर्योदय र सामुदायिक लघुवित्त : यस्ताे छ प्रगति विवरण
नयाँ नेपाल लघुवित्तले चालू अवधि (चैत मसान्त)सम्ममा ४३ करोड ९७ लाख रुपैयाँ सापट र ११ करोड ७४ लाख रुपैयाँ सदस्यको बचत निक्षेप लिएर ६१ करोड ९९ लाख रुपैयाँ सदस्यलाई कर्जा दिएको छ । सूर्योदय लघुवित्तले चालू अवधि (चैत मसान्त)सम्ममा ७६ करोड ३७ लाख रुपैयाँ सापट र ५४ करोड २३ लाख रुपैयाँ सदस्यको बचत निक्षेप लिएर १ अर्ब ३२ करोड रुपैयाँ सदस्यलाई कर्जा दिएको छ । सामुदायिक लघुवित्तले चालू अवधि (चैत मसान्त)सम्ममा ५४ करोड ४४ लाख रुपैयाँ सापट र ३३ करोड ८ लाख रुपैयाँ सदस्यको बचत निक्षेप लिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रोग्रेसिभ फाइनान्सः अहिलेसम्म पाइएन, यसपटक देला नाफा?
कर्जा लगानीबाट ९ करोड ४१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । निक्षेपको लागि ५ करोड ८२ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । खुद ब्याज आम्दानी ४ करोड १२ लाख रुपैयाँ छ । निक्षेप र कर्जामा भएको वृद्धिले खुद ब्याज आम्दानी १२० प्रतिशत बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंकः सञ्चित कोष रित्तो
कुमारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रयमास (चैत मसान्त) सम्मको आयव्यय विवरण सार्वजनिक गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेन्ट्रल फाइनान्सः खराब कर्जा वृद्धिले नाफा घट्यो
राष्ट्रिययस्तरको सेन्ट्रल र पोखरा फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको आयव्यय विवरण सार्वजनिक गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेस्ट फाइनान्सः खराब कर्जा उठाउने तीव्रतासँगै बेस्ट बन्ने प्रयासमा
सिनर्जी फाइनान्सलाई प्राप्ति गरेपछि तंग्रिएको बेस्ट फाइनान्स (साविकको समस्याग्रस्त जनरल फाइनान्स) अघिल्लो वर्षको यही अवधिमा तंग्रिने क्रममा रहेको हुँदा त्यतिबेला निक्षेप र कर्जा लगानी पर्याप्त थिएन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक्सेल डेभलपमेन्टः ब्याज अन्तर धेरै, खुद नाफा कम
निक्षेप र कर्जा दुवै ४२ प्रतिशतले बढेपछि ब्याज आम्दानी ३३ प्रतिशतले बढेको छ । ब्याज खर्च ५३ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी १६ प्रतिशतले बढेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
62
63
64
65
66
67
68
...
72
73
Next
सर्च गर्नुहोस्