ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Feb 04, 2023
२१ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
खगेन्द्र संग्राैला
विचार
'तँलाई गोरखापत्र पढ्नु परोस्'
कवि पश्चगामीलाई सराप दिने सिलसिलामा तैँले यसो गर्नु परोस्, तैँले उसो गर्नु परोस् भन्दै आखिरमा ‘तैँले गोरखापत्र पढ्नु परोस्’ भन्थे । कविको आशयमा गोरखापत्र पढ्नु नारकीय कष्ट झेल्नुसरह थियो ।
२२ साउन, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
शेरबहादुरजीलाई स्यानो पत्र
शेरबहादुरजी, तपाईं हाम्रो ‘राम्रो शासक’ नभए पनि परिस्थितिको नाटकीय परिबन्दले ‘खराब हाम्रो शासक’ बन्न पुग्नुभएको छ । सत्ता राजनीतिमा रोज्नलाई ज्यास्ती खराबको विकल्प अपेक्षाकृत कम खराब मात्र हुँदो रहेछ क्यार । भुक्तभोगी लोकको आजसम्मको ननिको अनुभव आखिर यस्तै त छ ।
६ साउन, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
गद्दार माधव नेपाल !
माधव अडिए, र नै ओली सर सत्ताच्यूत भए । माधव अटल रहे, र नै सत्ताबाट भष्मासुर प्रवृत्ति लखेटियो । माधव लत्रिएनन्, र नै शेरबहादुरले सत्तारोहण गर्ने भर्याङ पाए । माधव कामेनन्, र नै पुष्पकमल मखलेल हुन पाए । माधवले मैदान छाडेनन्, र नै लोकका हृदयमा गाडिएको अडिरको काँडो झिकियो ।
२ साउन, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
मौसुफ महेन्द्रको मुकुण्डोभित्र
अस्ति त्यो मुकुण्डोमा, हिजो त्यो मुकुण्डोमा, आज यो मुकुण्डोमा, भोलि कुन मुुकुण्डोमा ? अहो ! एक मकुण्डे औतारपछि अर्को मुकुण्डे औतार । आफ्नो रोजाइ र निजत्वको मौलिक औतारचाहिँ खोइ ? कहिले उँधोका हावाको इशारामा नाच्या छ, कहिले उँभोका हावाको इशारामा नाच्या छ । आफ्नो स्वायत्ततासहितको आफूचाहिँ खोइ ? के जीवन केवल कसैको बुख्याँचा हो ?
२२ असार, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
रूपा, बरु मर्न तयार हुनू, नझुक्नू
जातीय अहंकारकाे मनोविकार प्रकट गर्ने झुन्ड पनि वास्तवमा पीडित छ । अन्धविश्वासबाट पीडित ! अज्ञानताबाट पीडित ! मूर्खताबाट पीडित ! दुराग्रहबाट पीडित ! परम्पराले मस्तिष्कमा ठोकीठोकी थोपरेको जात–घृणाकाे संस्कारबाट पीडित !
१२ असार, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
हे ठाेरीका राम, दुर्गा प्रसाईंकाे डनगिरीका संरक्षकलाई कहिलेसम्म संरक्षण दिइरहने ?
श्री प्रसाईंले बहत्तर सालदेखि आशयपत्र नवीकरण गरेकै छैनन् । यिनको आशयपत्र बहत्तरमै गोपीक्याँच भएको छ । तैपनि बाहुबली ओलीले बीएण्डसीको निरीक्षण गरी रिपोर्ट बुझाउन अध्ययन टोलीको नाटक रचेका छन् ।
५ असार, २०७८
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
मार्सीको स्वाद र नुनको सोझो
आफ्नो चौतर्फी एकाधिकार, बेलगाम स्वेच्छाचार र दुर्दम अहंकारको आत्म–विनाशकारी आगोले जल्दै सत्तामा प्रधानमन्त्री ओलीको आयु पल प्रतिपल छोटिँदो छ । जति आयु छोटिँदो छ, हताश र अत्याशले हंस हल्लिँदै गएका ओलीमा उच्छृङ्खलता र विनाशको वितण्डा त्यति नै बढ्दो छ
२९ जेठ, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
घनश्यामादि कणहरूको यादमा
घनश्यामादि कणहरूको दुःखको जड निजहरूको अस्तित्वको त्रास हो । आफू बसिआएको घर जतिसुकै जर्जर, फुकिढल र दुर्गन्धित किन नहोस्, त्यो थोत्रो घर छाडेर नयाँ घर बनाउने उद्यम र जोखिमको कल्पना यिनका लागि सर्वथा असम्भव हो ।
२० जेठ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कपटकान्तको सन्दिग्ध मृत्यु
कपटप्रति भक्तिभावको उत्ताल भेल उर्लिंदा भक्तगणले मूक भावले जप्यो- हाम्रा प्रिय राजनेताको डकारै संगीतमय, हाम्रा बेजोड ख्वामित्को पादै बास्नादार !
४ जेठ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
चिन्नुहोस् लोकतन्त्रका यी दुई मलामीलाई
सत्ताधारीले मारेको र अदालतले पम्प दिएर बचाएको संसदमा इतिहासको यो चरम पीडामय घडीमा घिनलाग्दो रमिता छ । सत्ताधारी अपराधी विश्वासको मतमा फेल भएको छ । लम्पट प्रतिपक्षी बहुमतको गणितमा फेल भएको छ
२९ वैशाख, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
यिनले कसुर गरेकै हुन्, तर ओम्नी, सेक्युरिटी प्रेस र बालुवाटारकाे माटाे खाएजति हाेइन
यी युवाको आठ-नौ वर्षको जीवन, कडा यत्नद्वारा आर्जित ज्ञान, सीप र अनुभव पनि शून्यमा शून्य सरी बिलाइदिन्छ ? बिलाइदिन्छ भने, गाँठ्ठे, यो कस्तो राज्य हो ?
२३ वैशाख, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
काकाकुल शहर आँसु पिएर मक्ख छ
राजधानी शहर मेलम्चीको पानीमा शहीदका आँसु पिउँदै मक्ख छ । शहीद भनिने सौभाग्यबाट वञ्चित शहीदद्वय सतिश गोइत र रामकृष्ण थापामगरमाथि आश्रित प्रिय जनहरूका क्लेशयुक्त आँसु निख्रिए कि अझै बग्दै होलान् ?
१२ वैशाख, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
आज कसको लोकतन्त्र दिवस ?
ओ पण्डितजी ! आज कसको लोकतन्त्र दिवस हो ?
११ वैशाख, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
पहिचान सम्मान थापेपछि संग्रौलाले भने - जातिवादीहरूले पहिचान शब्दलाई विकृत बनाए [मन्तव्यसहित]
४ वैशाख, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
खगेन्द्र संग्रौलाको कविता : जो निगाह प्रभुको
यो आविष्कारमा प्रकाश छ ती देख्दैनन् यो आविष्कारमा ध्वनि छ ती सुन्दैनन् यो आविष्कारमा स्पन्दन छ ती अनुभूत गर्दैनन् ।
२८ चैत, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
नागरिकसभामा अनौठा मनुवा
बृहत् नागरिक आन्दोलन ‘विद्रोहकारी’ दाहाल सरलाई सविनय सोध्छ– विश्वासको मत फिर्ता लिएर ओली सरलाई सिंहासनबाट झार्ने आँट किन नगरेको ? ओली सरले चुनाव थोपर्लान् र राजनीतिमा जोगी भइएला भन्ने डरले ?
१८ चैत, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कोही कसैको भरिया किन होस् ?
हर्ष र बिस्मातका आँसुले लेखिएको साकारको संस्मरणमा अमेरिकामा छोरालाई भेट्दाका सुखद यादहरूको सुन्दर चित्र एकातिर छ भने छोराले आत्महत्या गरेपछिका विह्वल बाबुका मनोदशाको दारुण चित्र अर्कातिर छ
१३ चैत, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
प्रतिटिप्प्णी : मैले पाँचथरका पहराको होइन, मान्छेको चिन्ता गरेको
खरेलजी, ‘तपाईंले इङ्गित गर्न खोज्नुभएका ढुकढुकीहरू सबै रहरले विदेश बसेका हुनुपर्छ’ भन्ने तपाईंको कथनले त मलाई चकित र विस्मित तुल्यायो
७ चैत, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ज्यान विदेशमा, मन नेपालमा
म अब विदेशमै जीवन बिताउँछु भनी अठोट गरेर गइसकेपछि भुवामय भावुकतामा बहकिँदै किन यसरी रुनु ? मुटु गाँठो पारेर गर्नुपर्ने त अप्रिय नियतिसँग सम्झौता पो हो
२६ फागुन, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
पहिलेका महेन्द्र, अहिलेका खड्ग
उहिल्यै फ्रान्सेली तानाशाह लुई चौधौँ अहङ्कारको चरम चुलीमा उभिएर सोच्थे, ‘म सर्वज्ञानी हुँ ।’ पहिले राजा महेन्द्र अहङ्कारको चरम चुलीमा उभिएर सोच्थे, ‘म सर्वज्ञानी हुँ ।’ अहिले खड्गप्रसाद अहङ्कारको चरम चुलीमा उभिएर सोच्दा छन्, ‘म सर्वज्ञानी हुँ ।’
१८ फागुन, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खगेन्द्र संग्रौलाको कविता : सन्नाटाको गीत
चुपचाप हिँड छेउ लागेर आज जरसाहेबको मूड खराब छ
१३ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
धरामा जरा नहुने दुःखदाताहरू
जिज्ञासु लोक मलाई खुसुक्क सोध्छ - विद्यादेवी भण्डारी कुन राजनीतिक योग्यता र योगदानले राष्ट्रपति बनेकी हुन् ? लोकलाई दिने सकारात्मक र सुन्दर उत्तर नहुँदा म त्यसैत्यसै वाल्ल पर्छु । वाल्ल पर्दै म मौन रहेको देखेर लोक मलाई लगत्तै अर्को प्रश्न सोध्छ
३ फागुन, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘एउटा खड्गप्रसाद ओलीको ठाउँमा अर्को खड्गप्रसादको पुनर्स्थापनाका लागि आन्दोलित नबनौं’
राज्यका सम्पूर्ण घाउहरूलाई पुनर्स्थापनाले कसरी उपचार गर्छ ? यी कुराहरू सोचिएन भने पुनर्स्थापित हुने भनेको एउटा खड्गप्रसाद ओलीको ठाउँमा अर्को खड्गप्रसाद ओली हो ।
३० माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
बरा दुखिया घुसपैठिया
यसपाला कालो पोशाकधारी युवतीका ब्यङ्ग्य र कटाक्षयुक्त लयदार नारा छन्, किशोरीका कलात्मकतायुक्त भावमय प्रस्तुति छन्, तानाशाहीविरोधी आक्रोशका अभिनयसज्जित अनेक मौन र मुखर अभिव्यक्ति छन्, नानाओली गीत छन्, विविध भाषाका कविता वाचन छन्, सीमान्त जनताका पीरमर्का र आकाङ्क्षाका गर्जन छन्
२६ माघ, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
पहिले टंक ढकाल, अहिले महेश बस्नेत
मिस्टर बस्नेतगणका हर क्रियाकलाप ओलीय तानाशाहीलाई नाङ्गेझार पारेर चौबाटोमा उभ्याउन पर्याप्त छन् । ओलीय तानाशाहीको काल निम्त्याउने मेसोमा मेरा वचन र कर्ममा जति दम छ, मिस्टर बस्नेतका वचन र कर्ममा त्यसको दश दोब्बर छ
१७ माघ, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
तँलाई गोरखापत्र पढ्नु परोस्
ओ जगत्का विद्रोहीजनहरू हो ! म अकिञ्चनको युगीन पुकार सुन । कुरुप राजवंशको हंसवाहक गोरखापत्रको बध गर र राजावादी मण्डलेलाई असम्भव तृष्णाबाट मुक्त गर । राजावादी मण्डलेको असम्भव तृष्णाको बध गर र सांस्कृतिक विषमय गोरखापत्रलाई घृणित अस्तित्वबाट मुक्त गर
१३ माघ, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ठूलो होस् वा सानो, चोर चोरै हो
ओ अर्काका भागको तर चोरी खाने चोर कमरेडहरू हो, कि चोरेर हत्याएका राष्ट्रियसभाका लाभका पद त्यागेर मुख धोएर सडकाँ ओर्ल, कि आफू साना चोर भइरहेर ठूला चोर तोरी सरलाई यसो र त्यसोको आरोप लगाउन छाड !
४ माघ, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ओ मिनी मङ्किज, मुख धोएर सडकमा ओर्ल
सत्तामा भष्मासुरे ओली प्रवृत्तिको हठात् र रातारात जायजन्म भएको किमार्थ होइन । ओ सडक ! म निवेदन गर्छु- सोध, कठालाे समातेर यिनलाई सोध- ओलीय अहङ्कार, स्वेच्छाचार, दुच्छरपन, असहिष्णुता र प्रतिशोधको भावना आँखैअगाडि अंशअंश गरी बढ्दै जाँदा तिमीहरूका आँखा फुटेका थिए ?
२८ पुस, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ओलीले नाकानाकामा प्रतिगमनकाे सेटिङ मिलाएका छन्, तपाईं अझै ठट्टा सम्झिरहनुभएको ?
२७ पुस, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
भ्रष्ट नम्बर एकको वरिपरि भाइरस प्रतिरोधी ग्यास
अनेक अनुनय–विनयपछि एक हजार अमेरिकी डलर दस्तुर बुझाउने सर्तमा माथिको आदेश प्राप्त भयो । बोलीबाट बस्तीतिर नैतिक प्रदूषणकारी भाइरसहरू प्रसार हुन नपाऊन् भन्ने हेतुले भ्रष्ट नम्बर एकको गोलघरवरिपरि भाइरस प्रतिरोधी विषाक्त ग्यास छरियो
२४ पुस, २०७७
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
Next
सर्च गर्नुहोस्