ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Feb 05, 2023
२२ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
भागवत भट्टराई
समाचार
बढाइँदै बजेटको आकार : संघीय सरकारलाई २ सय १० अर्बको आन्तरिक ऋणको सीमा
वित्त आयोगले संघीय सरकराको मात्रै नभइ प्रदेश र स्थानीय सरकारको पनि ऋणको सीमा बढाएको छ । प्रदेश र स्थानीय सरकारले हालसम्म ऋण नउठाएपनि आगामी आर्थिक वर्षमा उठाउन सक्कने सिलीङ भने बढाइएको छ
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट बालुवाको महल नबनोस्
अहिलेको परिणाम भनेको आर्थिक गतिविधीको पुनर्उत्थान हो । स्वरोजगार सिर्जना हो । स्वास्थ्य क्षेत्रका पूर्वधार राम्रो बनाउने हो । कृषिको उत्पादकत्व वृद्धि हो । ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना होस्, यी हाम्रा प्राथमकिता हुन्
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आगामी बजेटमा स्रोतको जोहो : राजस्वमा परेको चाप सहायताबाट पूर्ति गरिने
डा. खतिवडाका अनुसार कोभिड– १९ सँग जोडिएर डेढ खर्ब रुपैयाँको प्रतिवद्धता आएको छ भने कोभिडसँगै जोडिएर थप केही प्रतिवद्धता आउने क्रम जारी छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गाडी किन्न बजेट रोकिने, समानीकरण अनुदानमा खर्चको कडाइ
समानीकरण अनुदानमा थप कडाइ गरिएको छ प्राथमिकता तोकेर काम गर्नको लागि आग्रह गरिएको छ । स्थानीय र प्रदेशमा पनि यो अनुदानबाट नयाँ गाडी खरिद लगायतका अतरिक्त खर्च नगर्नको लागि आग्रह गरिएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट प्राथमिकता : ४० हजार कर्मचारी कटाैतीकाे प्रस्ताव
उनले भने, ‘पहिले पनि यस्तो अभ्यास गरिएको हो । २०४८ पछि १ लाख २ हजार कर्मचारीले सरकारबाट तलब खाने गरेकोमा घटाएर ७८ हजारमा झारिएको थियो ।’ अहिले नेपालमा ४ लाख ८० हजार जनालाई प्रत्यक्ष सरकारले तलब खुवाउँछ
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१६ खर्ब ३० अर्बको बजेट ल्याउने तयारी
अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो पहिलो बजेट १३ खर्ब १५ अर्ब रूपैयाँको ल्याएका थिए । बजेटको स्रोत रहँदा रहँदै पनि सानो आकारको लिएको भन्दै सत्तरुढ दलबाटै उनको आलोचना भएको थियो । दोस्रो बजेट भने एकैपटक २ खर्ब १७ अर्बले बढाएर १७ खर्ब ३२ अर्ब पुर्याएका थिए
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अर्थको व्यस्तता : मन्त्री खतिवडाले लिए ८ उपसचिवसँग आकस्मिक 'ब्रिफिङ'
अर्थ मन्त्री खतिवडाले शनिबार दिउँसो ११ बजेदेखि ३ बजेसम्म ८ जना बजेट महाशाखाका उपसचिवहरूबाट ब्रिफिङ लिएका थिए । खतिवडाले अहिलेसम्म गरेको काममा देखिएको समस्या मन्त्रालयगत ब्रिफिङबाट आएको जटिलता लगायतका विषयमा ८ जना उपसचिवबाट छुट्टा-छुट्टै रायसमेत लिएका थिए ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेटमा व्यस्तता : शनिबार पनि सक्रिय छ अर्थ मन्त्रालय
त्यसपछि भने न सार्वजनिक विदा र साप्ताहिक विदा अर्थमन्त्रालयका कमर्चारी बजेटको काममा व्यस्त भएका छन् । २२ चैत, २९ चैत, ६ वैशाख, १३ वैशाख र २० वैशाख का शनिबार पनि अर्थमन्त्रालयका कमर्चारीहरु काममा व्यवस्त भए । विशेषरी बजेट महाशाखा र राजस्व महाशाखा कमर्चारीहरुले कार्यतालिका नै बनाएर काममा जुटेका छन् ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विदेशमा पसिना बगाएर ७० खर्ब तर श्रमिक भोकै
अहिले पनि धेरै रकम अनौपचारिक रूपमा वा हुन्डीमार्फत् आउने गरेको देखिएको छ । कतिपय देशबाट औपचारिक रूपमा रकम पठाउनसमेत नसकिएको स्थिति रहेको राष्ट्र बैंकका अधिकारीहरूको स्वीकारोक्ति छ । सबैभन्दा धेरै रकम भित्रिने भारतबाट समेत थोरै हिस्सा मात्र औपचारिक माध्यमबाट आउने गरेको अध्ययनले देखाएको छ
१९ वैशाख, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
३७ खर्ब ६७ अर्बको अर्थतन्त्र, कुन क्षेत्रको कति योगदान ?
गत वर्षभन्दा २.४५ प्रतिशतले ह्रास आएको यातायात, सञ्चार तथा भण्डारण क्षेत्रको योगदान ६.४२, गतवर्षको भन्दा १६.३० प्रतिशतले ऋणात्मक रहेको होटल तथा रेष्टुरा क्षेत्रको योगदान १.४१, वित्तीय मध्यस्थताको ६.६२, रियल स्टेट तथा व्यावसायिक सेवाको ११.८५, सार्वजनिक प्रशासन क्षेत्रको ३.१७, शिक्षाको ७.६७, स्वास्थ्य तथा सामाजिक कार्यको १.८६, अन्य सामुदायिक सामाजिक तथा व्यक्तिगत क्षेत्रको ५.१८ प्रतिशत रहेको छ
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चालू आर्थिक वर्षमा २.२८ प्रतिशतको आर्थिक वृद्धिदर
नेपाल चालू आर्थिक वर्षमा मात्रै २.२८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने देखिएको छ । चालू आर्थिक वर्षमा सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरेकोको कोभिड-१९ को कारण लक्ष्यको करिब ६ प्रतिशत कमी मात्रै आर्थिक वृद्धि हुने देखिएको छ ।
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
२ महिनामा ३ सय ५० अर्ब रुपैयाँ खर्चको योजना
चालू आर्थिक वर्षको साढे १० महिनाको अवधिमा सरकारको खर्च जम्मा ४६ प्रतिशत पुगेको छ । लकडाउनको समयमा अधिकतम खर्च हुन सक्दा अबको १५ दिनमा करिब ४ प्रतिशत बजेट खर्च हुने अनुमान अर्थ मन्त्रालयको रहेको छ । यसो हुँदा २ महिनाको अवधिमा २० प्रतिशत बजेट खर्च गर्नुपर्ने हुन्छ
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेटमा ब्यस्त अर्थ : अन्तरमन्त्रालय छलफल सुरु
अर्थले २ वैशाखदेखि विषयगत मन्त्रालयहरूसँग छलफल सुरू गरेकोमा वैशाखकाे तेस्रो सातासम्म टुंग्याउने गरी कार्यतालिका तय गरेको छ
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
माधव नेपाललाई बालुवाटारका ४ सन्देश
पार्टीभित्रैका नेताबाट शक्ति सन्तुलन र बाँडफाँटका विषयलाई लिएर चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला वरिष्ठ नेता माधवकुमार नेपालसँग शक्ति बाँडफाँटमा केन्द्रित बनेका छन्
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१५औँ पञ्चवर्षीय योजनाको सुरुवाती वर्ष नै अन्योलमा
यस हिसाबले आगामी वर्ष करिब १५ खर्ब रुपैयाँ बराबरको बजेट स्रोत पुग्छ । यद्यपि, चालू आर्थिक वर्षबाट पूर्वअनुमान गरिएको भन्दा बढी रकम बचत हुने बुझाइ रहेको छ । यस आधारमा साढे १५ खर्बको सीमाभित्र रहेर आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी गरिएको अर्थ मन्त्रालय स्रोत बताउँछ
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जेठ २ गतेसम्म आन्तरिक र बाह्य उडान बन्द रहने
सरकारले आन्तरिक र बाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय लिएको छ । शनिबार प्रधारमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले मे १५ सम्मको लागि उडान रोक्ने पहिलोको निर्णयलाई यथावत राख्ने निर्णय लिएको हो
१३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अत्याउन अध्यादेश : झस्किए सत्ता पक्ष, व्युँझिए प्रतिपक्ष
अघि बढ्दा अप्ठ्यारो बाटोमा लड्नु त स्वाभाविक हो तर च्याँखे थापेर अरूलाई फसाउनु र आफैँ फस्नुलाई कति स्वाभाविक मान्न सकिएला ? तर, जनता रोग, भोक र शोकको अवस्थामा पिरोलिएको अवस्थामा फुटाइदिन्छु र देखाइदिन्छु भन्ने अहं देखाउनुलाई धेरैले प्रधानमन्त्रीको पदीय दम्भका रूपमा हेरेका छन्
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
नेपालमा दाता सम्मेलन नगर्न दबाब थियो तर सफलतापूर्वक सम्पन्न गरियो
तेस्रो चरण भनेको पुनर्निर्माणको थियो । त्यसका लागि हामीले पुनर्निर्माण तथा पुनर्वास कोष खडा गर्ने निर्णय गर्यौँ । २०० अर्बको कोषमा ५० अर्ब रुपैयाँ सरकारको तर्फबाट राखेर पुनर्निर्माणकाे काम अघि बढाइएको थियो
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भूकम्पपछिका ५ वर्ष : ८८ प्रतिशत काम गरेको दाबी, ३ खर्ब ८१ अर्ब रुपैयाँ मात्र खर्च
५ वर्षपछि नेपालको अर्थतन्त्रले पुन: उस्तै किसिमको क्षति व्यहोर्नुपरेको छ । भौतिक संरचनामा क्षति नपुगे पनि कोरोना भाइरसको संक्रमण र गरिएको बन्दाबन्दीका कारण यथास्थितिमा करिब २ खर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको अर्थमन्त्री डा. खतिवडाले बताएका छन्
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
हिटलरको जन्मदिनको अवसर पारेर सरकार लोकतन्त्रमाथि जाइलाग्यो : प्रवक्ता शर्मा
त्यो लोकतान्त्रिक रहेछ कि रहनेछ, कोरोनासँग मुलुक सन्त्रस्त छ । संसार सन्त्रस्त छ । यो बेला सुकुम्वासी आयोग बनाउने हो ? सुकुम्वासीलाई जाउलो कि जग्गा भन्दा त जाउलो पहिले आउँछ होला, जग्गाको कुरा केही समयपछि सोचे होला । यो बेला विधयेक लिएर आएर हामी भन्दै छौँ- 'दलहरू एक भएर लडौँ ।'
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
२६ हजारलाई आधा खर्बको सहुलियत कर्जा, कुन क्षेत्रमा कति ऋण ?
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म २६ हजार १ सय ४ जनाको सहुलियत कर्जा बैंकहरूले स्वृकति गरेका छन् । जसको लागि बैंकहरूले २९ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको ऋण दिएका छन्
९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
नयाँ गाडी खोज्दैनौँ, भत्ता चाहिँदैन
मुख्यगरी यस्ता निकायमा हुने नियुक्तिमा ३/४ किसिमका आलोचना हुने गरेका छन् । कार्यकर्ता पोस्नका लागि नियुक्ति, सुविधा दिनका लागि नियुक्ति, भत्ता खुवाउनका लागि नियुक्ति, राज्यको स्रोत साधनको दुरुपयोग गर्नका लागि नियुक्ति भनेर टिप्पणी गरिन्छ
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
मालिक ! पुगेँ गाउँ, अब आउँदिन तिम्रो ठाउँ
तिनै साहु, जसलाई मैले भने प्रशंसा गर्न सकिनँ । कम्तीमा म जस्तो मजदुरको नम्बरमा साहुजीले फोन गरे खुसी हुनुपर्ने तर मन खुसी भएन
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आगामी आर्थिक वर्षका लागि समानीकरण अनुदान १० प्रतिशत वृद्धि
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कसैलाई सुनेनन् प्रधानमन्त्रीले : ‘खान देऊ, हिंँड्न नदेऊ’
प्रधानमन्त्रीको यो निर्देशनले बाटोमा हिँडिरहेकहरूलाई पनि सम्बन्धित क्षेत्रमा नै रोकिने देखिएको छ । यसअघि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान रोक्नका लागि बिहीबार निर्देशन जारी गरिसकेको थियो
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस वर्ष १ खर्ब बढी रेमिट्यान्स घट्न सक्ने
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व श्रम बजारमा पारेको प्रभावले नेपालको रेमिट्यान्स आप्रवाहमा पनि समस्या देखिएको हो
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रसुवागढी नाका तत्काल नखुल्ने, तातोपानी एकतर्फी मात्रै
‘चीनले आफ्नैतर्फबाट अनौपचारिक प्रस्ताव पठायो, हामीले छलफल गर्यौँ, अहिलेको समयमा नाका खुलाउन आवश्यक थियो र तयारी पनि गर्यौँ,’ भन्सार विभागका १ अधिकारीले भने, 'हामी अघि बढ्यौँ, चीन पछि सर्यो'
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
अब व्यापारमा खुकुलो नीति आवश्यक परिसकेको छ
अब पनि लकडाउन लम्बिने र व्यापारमा पनि यथास्थिति रहने हो भने ४० प्रतिशतसम्मको घाटा हामीले बेहोर्नुपर्ने हुन्छ । भ्याटमा थप ठूलो असर गर्छ । आयकर पनि कम उठ्छ, जसले गर्दा हामीले अहिले गरेको खर्चको स्रोत जुटाउन पनि समस्या पर्न सक्छ
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्पको निर्णयप्रति आलोचना तीब्र, नेपाललाई कस्तो प्रभाव पर्ला ?
'अमेरिकाले बजेट काट्यो, अब के होला भन्ने छ । मलाई लाग्छ, अहिले त्यसको प्रत्यक्ष प्रभाव हाम्रो जस्तो देशमा नपर्ला', उनले थपे, 'पछि के होला भन्ने पनि छ तर यो अल्पकालीन हो, अर्को नेतृत्वले सहयोग गरिहाल्छ'
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरीको कुटाइ खाएका डाक्टर भन्छन्ः लाठीले डाक्टर चिन्दैन भन्दै भकुरे
१२ घण्टा काम गरेर बेलुका लाठी डण्डा पाउने डा. खनाल भन्छन्, 'कुटाइ पनि खाइयो, डाक्टरलाई लाठीले चिन्दैन भन्ने जवाफ पनि पाइयो, निकै नरमाइलो लाग्यो’
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
16
17
18
19
20
21
22
23
24
25
Next
सर्च गर्नुहोस्