ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Feb 04, 2023
२१ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
भागवत भट्टराई
समाचार
कांग्रेस बहस : असंवैधानिक मध्यावधिको विरोध वा चुनावको तयारी ?
सरकार सर्वसत्तावादउन्मुखको आरोप लगाउँदै आएको नेपाली कांग्रेस संवैधानिक प्रावधानविपरीत सरकारले संसद् विघटन गरेपछि बहसमा जुटेको छ
७ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समाचार टिप्पणी : सहमतीय सरकारकाे सम्भावना कति ?
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि वैशाखमा चुनाव हुने सम्भावना नै देख्दैनन् । उनले पनि अन्तत: सहमतीय सरकार गठन र उक्त सरकारबाटै निर्वाचन हुन सक्ने संकेत गरेका छन्
६ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तयारी सकिएपछि मात्रै बहुवर्षीय आयोजना, कुल लागत ५० करोडभन्दा माथि हुनुपर्ने
बहुवर्षीय आयोजनाको नाममा प्रत्येक वर्ष बजेट छुट्याउने तर तयारीको अभाव र प्रक्रिया पूरा गर्न नसक्दा रकम फ्रिज हुँदै आएकोमा अब भने पूर्ण तयारीपछि मात्रै बहुवर्षीय आयोजना स्वीकृति हुने भएको छ
४ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्वास्थ्य मन्त्रीलाई धेरै राजनीति गर्नु छ, त्यसैले इमान डगमगाउनु हुँदैन !
'एउटा मन्त्री मात्रै ठूलो कुरा होइन, राजनीति गर्न धेरै छ । त्यसैले पनि म इमान डगमगाउन दिन्नँ' मन्त्री ढकालले शुक्रबार सार्वजनिक लेखा समितिमा भने
३ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ढलेको रूखका काठ संकलन गर्न बाटो खुला
पाँच महिनादेखि बन्द गरिएको काठ संकलन सुरु गर्ने बाटो खुला भएको छ । नयाँ रूख कटानीको विषयमा व्यवस्थित ढंगले जानुपर्ने तर कटान भइसकेका तथा वनमा ढलेका रूखहरू ई-बिडिङको माध्यमबाट संकलन गर्न लेखा समितिले वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो
२ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बोटलर्स नेपालमाथि अनुसन्धान सुरु, अर्बभन्दा बढी कर छलेको आशंका
राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडमाथिको अनुसन्धान अघि बढाएको छ । कोकाकोलाको प्यारेन्ट कम्पनीको रूपमा रहेको बोटलर्स नेपालले गुपचुप शेयर स्वामित्व बिक्री-वितरण गरेर खरिदबिक्रीबापत बुझाउनुपर्ने लाभकर नबुझाएको आशंकामा विभागले अनुसन्धान अघि बढाएको हो
१ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनुदानका लागि योजना माग, कुन कामका लागि कस्तो अनुदान ?
एक महिने समय दिएर माग गरिएका योजनाहरू प्रदेश तहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भएर आउनुपर्ने व्यवस्था गरिएको छ । गत आर्थिक वर्षमा विशेष र समपूरक गरी २० अर्बको योजना अघि सारिएको थियो भने चालू आर्थिक वर्षमा २ अर्ब रुपैयाँ बजेट घटाइएको थियो
१ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चिनी उद्योगीसामु एउटै विकल्प : पैसा तिर्ने पक्राउ हुनबाट जोगिने
एक वर्षदेखि ताकेता गर्दा पनि केही उद्योगीले बक्यौता भुक्तानी गरेका छैनन् । उधारो उखुको हिसाब खोज्दै किसानहरू काठमाडौं आएर आन्दोलित बनेका छन् । लामो सयमदेखि समन्वय गर्दै आएको उद्योग मन्त्रालयले गृहको जिम्मा लगाएर हात झिकेको छ । सरकारले कानुनी कारबाही अघि बढाउने निर्णय लिएको छ
३० मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुपचुप अध्यादेशपछि पोखिए दलीय आक्रोश, प्रतिगमनको आधार तय हुन थालेको हो ?
सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि दलहरू आक्रोशित भएका छन् । अध्यादेशको सत्तारुढ दल नेकपाभित्रै कडा विरोध भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, प्रतिपक्ष दलहरु जनता समाजवादी पार्टी र राप्रपाले गैर संवैधानिक कदममार्फत सरकार प्रतिगमनतर्फ लम्किएको आरोप लगाएका छन्
३० मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यी ३ कारणले रोकियो उखु किसानको ६५ करोड बक्यौता
उद्योगी र उखु मिल सञ्चालकको छलफलअनुसार जग्गा बिक्री नभएको, सरकारले उपलब्ध गराउनुपर्ने रकम उपलब्ध गराउन ढिलाइ गरिदिएको र लुम्बिनी सुगर मिल्सका सञ्चालकको मृत्यु भएको कारण उखुको भुक्तानी नभएको देखिएको छ
२९ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उखु किसानको भौचर विचौलियाको झोलामा !
वार्ताका क्रममा उद्योगीको भनाइ उद्धृत गर्दै मन्त्री भट्टले भने, 'हामीले दिएको पुर्जी विचौलियाले किन्ने गरेका छन् । सय रुपैयाँको पुर्जी ५० रुपैयाँमा किनेर भुक्तानी लिन काठमाडौं आउने गरेको पाइएको छ' भनाइ उद्धृतकै क्रममा उनले भने 'केही रकम समयमा भुक्तानी नभएकोले समस्या होला, उठाउन सकिदैन भन्ने नाममा पुर्जीको कारोरबार भएको छ अनुसनधान होस्'
२९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आत्मनिर्भर हुन थालेको चिनी उद्योगमा भुक्तानी समस्या, उत्पादन घट्ने संकेत
विगतमा १४ वटासम्म चिनी मिल नेपालमा पुगेकोमा अहिले १० वटामा सीमित रहेका छन् । नेपालमा सञ्चालन सबै उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्दा नेपाली बजारमा चिनीको माग पूरा हुने उद्योगीको भनाइ छ
२९ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाल विकासशील राष्ट्रमा सूचिकृत हुन २ सूचकमा थप सुधार, आय अझै पुगेन
नेपालले विकासशील राष्ट्रको सूचीमा पुग्न २ सूचकको थ्रेसहोल्ड पार गरेको छ । सन् २०१८ मा पनि २ सूचकमा थ्रेसहोल्ड पार गरे पनि विकासशील राष्ट्रको सूचीमा सूचिकृत नभएको नेपालले त्यसपछि पनि मानव सम्पत्ति सूचक र आर्थिक जोखिम सूचकांकमा सुधार गरेको छ । तर, सुधारको आवश्यक परेको प्रतिव्यक्ति आयमा भने अपेक्षित सुधार देखिएको छैन
२९ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पोडकास्ट: के प्रतिपक्ष देखिन र सुनिन थालेको हो ?
जनताका थुप्रै गुनासो नसुनेको, नसुनाएको र आफ्नो भूमिका ननिभाएको आरोप खेपेको कांग्रेसले १७ मंसिरमा जब आफ्ना नेता रामचन्द्र पौडेल पुल उद्घाटनका क्रममा आफ्नै जिल्लाबाट प्रकाउ परे, अनि तातेको देखिन्छ । सदनमा समेत प्रभावकारी भूमिका ननिभाएको आरोप कांग्रेसले नखेपेको होइन, सडकमा कसरी दबाब दिन सक्छ हेर्न बाँकी नै छ
२६ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अन्तःशुल्कको विवाद कायमै : आन्तरिक राजस्व विभागद्वारा भ्याकेट दर्ता
गत वर्षको टेण्डर प्रकिया रोकिएपछि आन्तरिक राजस्व विभागले असोज मसान्तमा नयाँ टेण्डरका लागि आह्वान गरेको थियो । तर, तोकिएको समयअघि नै सर्वोच्च अदालतले यथास्थितिमा राख्न आदेश दिएसँगै पुन: अन्त:शुल्क स्टिकर छपाइ प्रकियामा अवरोध आउने देखिएको छ
२६ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महासंघमा मिश्रित परिणाम, अनपेक्षित मत प्याटर्न (यस्तो बन्यो कार्यसमिति)
निर्वाचन प्रचार प्रसारका समयमा चण्डी ढकाल र इतिको टिम, चन्द्र एक अरु अनेक भनेर पनि चर्चा गरियो । अघिल्लो निर्वाचनमा एसोसिएटमा निर्विरोध निर्वाचित भएका चन्द्र ढकाल लोकप्रियता केही बढी रहेको अनुमान उद्योगीहरूको थियो । तर सबैको सहयोग भएकै व्यक्ति हुँदा चुनाव जित्न गाह्रो नहुने अनुमान पनि गरिएको थियो
१४ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महासंघ वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
महासंघ वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । उनले एससिएटमा ५२३, वस्तुगतमा ५९ र जिल्ला नगरमा ५२ मत ल्याएर विजयी भएका हुन्
१४ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
५४ वर्षपछि उद्योग वाणिज्य महासंघको नेतृत्वमा गोल्छा, २७ वर्षमा शेखरले पूरा गरे बुवाको सपना
परिवारभित्रबाट पटकपटक चाहना र प्रतिस्पर्धा हुँदाहुँदै पनि गोल्छा परिवार अध्यक्षको जिम्मेवारी सम्हाल्न सकेको थिएन । महासंघका थोरै कार्यसमितिमा मात्र गोल्छा परिवारको उपस्थिति नरहेको होला । तर, अध्यक्षमा शेखर भने उनको परिवारबाट नै पहिलो व्यक्ति हुन्
१३ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महासंघ मतदान : कोसँग कति भोट ?
ढकाल पक्षमा एसोसिएट सदस्यका उम्मेदवार पनि बढी भोट खसाल्नेमा कम छैनन् । सदस्यका उम्मेदवार गोपाल खनालले २० भोट खसाल्दै छन् भने भरत आचार्यले ११ र रामशरण थपलियाले आठ पटक भोट खसाल्दै छन्
१३ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
महासंघमा बसेर निजीक्षेत्रका लागि धेरै काम गर्नु छः रामचन्द्र संघई
१३ मंसिरलाई तय गरिएको नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा रामचन्द्र संघईले एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्रिवेणी समूहका निर्देशक संघई महासंघमा डेढ दशकदेखि कार्यकारिणी समिति सदस्यका रूपमा छन्
११ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
महासंघका एजेण्डासँग व्यवसायीको हित र राज्यस्वार्थ मिल्न आवश्यक छ : सौरभ ज्योति
हाम्रो प्यानल बनेको नै डेढ वर्ष भएको छ । हाम्रो प्यानलमा साँच्चिकै स्टेक होल्डरहरू एकसेएक सक्षम छन् । जाे आफ्नो क्षेत्रमा नेतृत्व गरेका अनुभवी भएकाले मलाई लाग्छ कि हामी विजयी हुन्छौँ
११ मंसिर, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मन्त्रिपरिषद्का ४ निर्णय, ३ सहसचिव सचिवमा बढुवा
मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ गोकर्णराज दुवाडी र इन्जिनियरिङ तर्फबाट योगेन्द्रकुमार कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले शिलापत्रलाई जानकारी दिए
१० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
१२ वर्षको कामबाट पूर्ण सन्तुष्ट छु, अब पनि पदको न्याय गर्ने छु
लक्ष्मी समूहका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ विगत १२ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा बसेर काम गरेका छन् । सुरुमा राजस्व समिति सदस्यका रूपमा काम गरेका उनले पछि राजस्व समिति उपसभापति, रोजगारदाता परिषद् सदस्यको रूपमा पनि काम गरे
१० मंसिर, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चौधरी र पद्म ज्योतिबीच ०५२ सालको त्यो चर्चित चुनाव
अहिले पनि महासंघको निर्वाचनको निकै चर्चा भएको छ । निवर्तमान, वर्तमान र भावी अध्यक्ष एकै टिममा देखिएको यो विरलै उदाहरणका रूपमा व्यवसायीले लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा बिहीबारदेखि काठमाडौंमा सुरु हुँदै छ
१० मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१० अर्बको भटमास आयात गर्दा १० अर्बकै निर्यात
अघिल्ला दुई वर्ष मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयात गरेर भारतमा निर्यात गरिएको थियो भने चालू आर्थिक वर्षमा भटमासको आयात र प्रशोधित तेल निर्यात बढेको छ । अर्जेन्टिना, ब्राजिल, चीन, इन्डोनेसिया टर्कीबाट पनि कच्चा भटमास आयात भएको भन्सार विभागको तथ्याङ्क छ
९ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महासंघ निर्वाचन : सहमतिका लागि राणाको अन्तिम प्रयास असफल
महाहसंघका केही पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष भवानी राणाले सहमतिको लागि प्रयास गरे तापनि असफल भएको गुनासो गरेकी छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन भवानी राणाले दुवै पक्षलाई बोलाएर सहमतिको प्रयास गरेकी थिइन्
८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कात्तिकमा घट्यो आयात, बढ्यो निर्यात
- एक महिनामा ११० अर्बको विदेशी वस्तु नेपाल आयो - गत वर्षको कात्तिकको तुलनामा विदेशी वस्तुको आयात ५ अर्ब घट्यो - आयातमा ६९ र निर्यातमा ६५ प्रतिशत भारतीय बजारको हिस्सा
८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महासंघ निर्वाचन : एसोसिएट उपाध्यक्ष जित्न तानातानमा ज्ञानेन्द्र
अझ रोचक बन्दै छ, एसोसिएट तर्फका उपाध्यक्ष तथा सदस्यहरूमा चुनावी जोड-घटाउ । वरिष्ठ उपाध्यक्षमा एसोसिएटको मतभार ३० प्रतिशत छ भने एसोसिएट तर्फबाट १९ सदस्य र एक उपाध्यक्ष निर्वाचित हुनेछन्
८ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
जिल्लाको अनुभव बटुलेर पुन: केन्द्रमा फर्केको हुँ
मंसिर १३ गतेका लागि तोकिएको नेपाल एद्योग वाणिज्य महासंघको निर्वाचनमा दिनेश श्रेष्ठले जिल्ला उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । अघिल्लो कार्यकालमा जिल्लानगर उपाध्यक्षमा नै हारेका उनी त्यसपछि बागमती प्रदेश उद्योग वाणिज्य संघको अध्यक्ष तथा काठमाडौं जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षको भूमिका पाएका थिए
५ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
जिल्लाको भावना बुझेको व्यक्ति मै हुँ : गुणनिधि तिवारी
गुणनिधि तिवारी नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालमा जिल्ला नगर उपाध्यक्षको रूपमा उम्मेदवारी दिएका छन् । नवलपरासीबाट प्रतिनिधित्व गर्ने उनी अहिले महासंघ कार्यकारीणी समितिको सदस्य पनि हुन् । महासंघ केन्द्रमा १५ वर्ष र जिल्ला तहमा ७ वर्षदेखि निरन्तर काम गरेकोले जिल्ला नगरमा समस्या बुझ्ने खुबी आफूँसँग रहेको उनको दाबी छ
५ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
12
13
14
15
16
17
18
...
24
25
Next
सर्च गर्नुहोस्