ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Feb 04, 2023
२१ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
भागवत भट्टराई
समाचार
पुसमा अहिलेसम्मकै धेरै कर्जा प्रवाह, ८३ अर्ब निक्षेप आउँदा १४३ अर्ब ऋण गयो
महिनागत रूपमा यो कर्जा माग अहिलेसम्मकै धेरै हो । गत असोजमा पनि अत्यधिक १ खर्ब ३१ अर्ब रूपैयाँको कर्जा माग भएको थियो । तर, त्यसपछिको दुई महिनामा भने कम मात्रै कर्जा प्रवाह भएको थियो ।
६ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अर्थतन्त्रमा कोभिडको असर कहाँ कति ? यी हुन् उकास्ने रणनीति
रणनीतिलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गरिएको छ । अल्पकालीन योजनाका लागि २ खर्ब ४२ अर्ब, मध्यमकालीनका लागि २ खर्ब ८७ अर्ब रूपैयाँ र दीर्घकालीन योजनाका लागि १ खर्ब ३५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ
६ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
६ महिना बित्दा पनि १३ स्थानीय तहले ल्याएनन् बजेट
संविधानको धारा २२८ मा बजेट पास गरेसँगै स्थानीय तहले आर्थिक विनियोजन विधयेकसमेत पारित गर्नुपर्ने, सो विधेयक पारित नभएमा स्थानीय तहले कुनै कर लगाउन र ऋण लिनसमेत नमिल्ने उल्लेख छ
५ माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पुसमा २७ महिना यताकै उच्च आयात, एक महिनामै भित्रियो १ खर्ब ३५ अर्बको सामान
पुसमा ठूलो मात्रामा विदेशी सामानको आयात भएको छ । कोरोना महामारीपछि आयत व्यापारमा ह्रास देखिँदै आएकोमा पछिल्लो तीन महिनामा अघिल्लो वर्षको तुलनामा आयात बढ्दै गएको हो
४ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारको डिजिटल नेपाल, तयारी अभावमा डाटा सुरक्षा चुनौती बढ्यो
११ मंसिर २०७५ मा नयाँ युगको सुरुवात भयो भनेको केपी ओली नेतृत्वको सरकारले करिब २ वर्ष २ महिनापछि भनेको छ 'सुरु भयो डिजिटल नेपाल...।' नयाँ युगको सुरुवात सामाजिक सुरक्षाका योजना सार्वजनिक गरी गरेको थियो भने डिजिटल नेपालको सुरुवात 'नागरिक एप' सार्वजनिक गरेर गरेको छ
३ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
चौतर्फी दबाब र प्रधानमन्त्री पदको अफरले बदलिँदै देउवा
सबैभन्दा ठूलो अदालत जनता भएकाले चुनावमा जानु पर्ने बताउँदै आएका सभापति देउवा पछिल्लो केहीदिन यता भने प्रधानमन्त्री ओलीप्रति खनिएका छन्। बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग भएको छलफलपछि सभापति देउवाले बोली फेरेका छन्।
३ माघ, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के हो 'नागरिक एप', के-कस्तो सुविधा लिन सकिन्छ ?
नागरिक एपबाट के सुविधा कसरी लिने ? यदि तपाईंले नागरिकता छनोट गर्नुभयो भने नागरिकता नम्बर, जारी गरेको जिल्ला, जन्ममिति र नागरिकता जारी गरेको मिति दिनुपर्ने हुन्छ । नागरिकता नम्बरकै आधारमा एपले सम्बन्धित निकायको आवश्यक सूचना खोज्न सक्छ ।
२ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एकै दिन उठ्यो ३४ अर्बको राजस्व, पुसमा मात्रै १ खर्ब २० अर्ब
पुस मसान्तको दिन मात्रै करिब ३४ अर्ब रुपैयाँको राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ । पुस २० पछिको १० दिनको अवधिमा मात्रै ८४ अर्ब रुपैयाँ राजस्व उठेको छ
२ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कुबेलामा चुनाव गर्न कस्सिएको सरकार खोप किन्न भन्दै हात पसार्दै
आम्दानी कम भएको भन्दै स्वास्थ्य सेवाको दायित्वबाट बाहिरिएकाे सरकारले असंवैधानिक बाटो पच्छ्याउदै प्रतिनिधिसभा विघटन गरी अर्बौको खर्च दायित्व भने सिर्जना गरेको छ । २०७४ को निर्वाचनमा सरकारले सुरक्षा र निर्वाचनमा २६ अर्ब रूपैयाँ खर्च गरेको थियो । सामान्य मूल्यवृद्धिलाई मात्रै आधार मान्दा पनि अहिले निर्वाचन गर्न ३० अर्ब रूपैयाँभन्दा बढी रकम लाग्छ ।
१ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चार महिना बचतमा रहेको चालू खाता पुनः घाटामा
गत साउनदेखि लगातार चार महिना बचतमा रहेको चालू खाता मंसिर महिनाको अन्त्यसम्ममा २१ अर्ब ३२ करोड रूपैयाँले घाटामा पुगेको राष्ट्र बैंकको वित्तीय विवरणले देखाएको छ
२९ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कृषिमा लगानी खुलाएपछि बन्यो निमावली : विदेशी लगानीकर्तालाई ३ प्रकारको परिचय
ऐन कार्यान्वयन गर्न बनाइएको नियमावलीअनुसार विदेशी लगानीकर्तालाई अतिविशिष्ट, विशिष्ट र साधारण लगानीकर्ताको रूपमा वर्गीकरण गरिएको छ
२८ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यी ४७ स्थानीय तह : रोजगारीका लागि बजेट छ, बेरोजगार युवा छैनन्
पछिल्लो ३ आर्थिक वर्षदेखि सञ्चालनमा रहेको यो कार्यक्रमको प्रभावकारिताको विषयमा प्रश्न उठ्दै आएकोमा कतिपय स्थानीय तहले बेरोजगारीको सूचीसमेत दिन सकेका छैनन्
२७ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आयातकै भरमा निर्यात, १२ वर्षअघिको लक्ष्य पनि अझै पूरा भएन
५० अर्ब रुपैयाँको सामान नेपालबाट ५ महिनाको अवधिमा निर्यात हुँदा १४ अर्ब ६० करोड रुपैयाँको भटमास आयात गरी १३ अर्ब रुपैयाँको निर्यात भएको छ
२२ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कृषिमा विदेश लगानी ल्याउन संसद् छलेर अनुसूची संशोधन, व्यवसायी आन्दोलित
डेढ वर्षअघि संसद् बाधक भएपछि सरकारले संसद् विघटन भएको मौका छोपेर ऐनको अनुसूची संशोधन गरेको छ । ऐन संशोधन गरेर अनुसूची १ अर्थात कृषिसम्बन्धी रोक लगाइएका क्षेत्र पुनः खुला गरिएको छ
२१ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बढ्न थाल्यो कर्जा, तर अझै घटेन अधिक तरलता
कोरोना महामारीको प्रभावले गत फागुन महिनादेखि आएको आर्थिक सुस्तताका कारण बैंकिङ प्रणालीमा प्रभाव देखिएको छ । बेलाबखतमा देखिने अधिक तरलता निश्चित सातापछि लयमा फर्कने गरेकोमा यो पटक करिब ९ महिनाभन्दा लामो समय ठूलो रकम बजार पठाउन सकेका छैनन्
२१ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जवाफदेहीशून्य मन्त्रीकाे अमानवीय चाला, यस्ताे तालले के गरी खाला
उनको विज्ञप्तिमा आफ्नो कमजोरी, आफ्नो ड्राइभरको कमजोरी कही उल्लेख गरिएको छैन । सूचना दिएको र समाचार आएको विषयमा मात्रै उनले आपत्ति जनाएका छन्
१८ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बोटलर्स नेपाललाई लाभांश लैजान राष्ट्र बैंकको रोक
नेपाल राष्ट्र बैंकले कोकाकोलाको 'प्यारेन्ट' कम्पनीको रूपमा रहेको बोटलर्स नेपालको लाभांश लैजान रोक लगाएको छ । बोटलर्स नेपालले गुपचुप शेयर स्वामित्व बिक्री-वितरण गरेर खरिद-बिक्रीबापत बुझाउनुपर्ने लाभकर नबुझाएको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसान्धान गरिरहेको बेला राष्ट्र बैंकले लाभांश लैजान रोक लगाएको हो
१७ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किन बत्ती झ्याप्प-झ्याप्प : अविश्वास बढ्यो कि व्यवस्थापनमा चुक्यो ?
प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइसँगै फेरि अवस्था उस्तै हुने हो कि भने संशय यसअघि घण्टौँसम्म लोडसेडिङको समस्या भोगेका जनतामा रहेको छ
१७ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पर्यटनमा सन् २०२० : तामझामसित अभियान, नसोचेको नोक्सान
नेपालगञ्ज, झापा र भैरहवामा फाइभ स्टार होटल थपिएका छन् । सरकारी तर्फबाट पनि त्रिभुवन विमानस्थलको विस्तार तथा स्तोरउन्नतिका साथै पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत काम सन् २०२० का उपलब्धि नै हुन्
१७ पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालकाे पानी : आफ्नो धन लुटाएर अरूकाे मागी खाने
पूर्वमुख्यसचिव तथा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेलले पानी प्रयोगमा नेपाल सधैँ चुक्ने गरेको दाबी गर्छन् । 'नेपालको जलका विषयमा मेरो आफ्नै दृष्टि छ, आफ्नो सम्पत्ति लुटाएर मागेर खाने जस्तो देखिएको छ,' पौडेलले भने
१६ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र टीभी
मर्जरका लागि पार्टनर खोज्दै छौँ || Deep Prakash Pandey
मर्जरका लागि पार्टनर खोज्दै छौँ || Deep Prakash Pandey
१५ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
'मर्जरका लागि पार्टनर खोज्दै छौँ'
थोरै संख्या भएको भए समस्या हुँदैनथ्यो होला । झण्डै ४०/५० हजारको आयो । त्यसलाई भेरिफाई गर्न समस्या भएको हो । जस्तै, एउटै नाम दीप लेख्दा (डीआईपी पनि त्यही हुन्छ, डीईईपी पनि त्यही हुन्छ ) त्यसले भेरिफाइ गर्न गाह्रो हुँदोरहेछ
१४ पुस, २०७७
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भुक्तानी लिन आएका उखु किसानको रहेन भौतिक शरीर
उखुको भुक्तानी माग गर्दै काठमाडौंमा आएका एक उखु किसानको मृत्यु भएको छ । हृदयघात भएपछि गंगालाल अस्पतालमा पुर्याइएका उनको मृत्यु भएको हो ।
१४ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फेरि उधारो वाचा बोकेर फर्किए किसान, थाहा छैन चिनी बनिसकेको उखुको मूल्य कति हो ?
उद्योगीको तथ्यांक लिएर उद्योग मन्त्रालयले तयार पारेको विवरणअनुसार उद्योगीले बुझाउनुपर्ने रकम ६५ करोड छ ।
१३ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ?
गत वर्ष १९ दिनको आन्दोलन तुहाएर पाएको धोका उनीहरूले सम्झिएका छन् । २०६२-६३ मा १९ दिनको जनआन्दोलनको जगमा गणतन्त्र आएको थियो तर गत किसानले १९ दिनको आन्दोलनपछि गरिएको सम्मझौता १ वर्षसम्म पनि कार्यन्वयन नभएपछि किसान पुन काठमाडौंमा आएका हुन् ।
१० पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनसँग सुक्दै नेपालको व्यापार, निर्यातमा ०.७५ प्रतिशत मात्रै हिस्सा
यो अवधिमा नेपालले ५० अर्ब ५ करोडको सामान विदेशी बजारमा पठाउँदा जम्मा चीनमा ३८ करोड अर्थात् ०.७५ प्रतिशत मात्रै पठाएको छ । जबकि भारतको हिस्सा ६८ प्रतिशत छ भने अमेरिकाको हिस्सा १० प्रतशित देखिएको छ । चीनसँग नेपालको निर्यात व्यापार निरनतर घट्दो क्रममा देखिएको छ
९ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
११ महिना यताकै उच्च आयात, मंसिरमा मात्रै १२३ अर्बको विदेशी सामान नेपालमा
गत वर्ष निर्माण तथा औद्योगिक कच्चा पदार्थ केन्द्रित सामान बढी आयात भएको थियो भने चालू वर्षमा भने खाद्य तथा उपभोग्य सामानको आयात बढेको देखिएको छ । उत्पादनमा प्रभाव पर्ने तथा नेपालमा उत्पादन नहुने पेट्रोलियम पदार्थ तथा औद्योगिक कच्चा पदार्थको आयात भने घटेको छ ।
८ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सडकमा आउन गुटगत रूपमा बाँडियो कांग्रेस : आक्रमक पौडेल, अदालत पर्खंदै देउवा
५ पुसमा संविधानले परिकल्पना गरेभन्दा बाहिर गएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सबै विघटित संसद्मा रहेका दलहरू आन्दोलनको बलमा पनि संसद् पुनर्स्थापना गर्ने एजेण्डा तय गर्दा कांग्रेस भने दुई धारमा विभिजत भएको छ
८ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भीसीटीएस : ५ महिनामा १२ खर्ब रुपैयाँको डाटा अपडेट
भीसीटीएस कार्यान्वयन गर्ने निकाय राजस्व अनुसन्धान विभागको तथ्यांकअनुसार साउनदेखि मंसिर मसान्तसम्ममा १२ खर्ब रुपैयाँभन्दा बढीको डाटा अपडेट भएको हो
८ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आगामी रणनीतिका लागि अदालतको सुनुवाइ र नेकपाको विभाजन पर्खिंदै कांग्रेस
कांग्रेस नेताहरूका अनुसार यदि अदालतले संसद् पुनर्स्थपना गर्यो भने गैरसंवैधानिक कदममा अदालतले सही निर्णय लिएको कांग्रेस प्रतिक्रिया हुनेछ । अदालतले सदर गरिदियो भने अक्षम सरकारको मुद्दा लिएर कांग्रेस सडकमा र घरदैलोमा आउने निर्णय लिनेछ
७ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
11
12
13
14
15
16
17
...
24
25
Next
सर्च गर्नुहोस्