ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Feb 05, 2023
२२ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाचार
कहाँ हराए कोभिडका ९ सय ६० मृतक ?
‘फरक-फरक तथ्यांक आउँदा मृत्युदर कति हो भन्नेमा समस्या हुन्छ’, जनस्वास्थ्यविद् डा. शरद वन्तले भने, ‘९ सय छुट्नु भनेको ५० प्रतिशत छुट्नु हो । ५० प्रतिशत छुट्दा मृत्युदर निकाल्दा फरक पर्न जान्छ’
२१ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
केयू–गेटको नयाँ कार्यक्रम ‘बीपीएच’ : पढ्दै सिक्दै, सिक्दै कमाउँदै
काम गर्दागर्दै सिक्ने । सिक्दासिक्दै काम गर्ने । पढ्दै पैसा कमाउने । पैसा कमाउँदै सिक्न पाइने । यस्तो कोर्स पनि पढ्न पाइन्छ र ? काठमाडौं विश्वविद्यालयले स्नातक तहको ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रम ल्याएको छ
२० पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अब ८ कक्षाको परीक्षा स्थानीयले, एसईई प्रदेशले र १२ को बोर्डले लिने
माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सामाजिक विकास समितिमा ८ कक्षाको परीक्षा स्थानीय सरकारले, एसईईको प्रदेश सरकारले र १२ को संघ (राष्ट्रिय परीक्षा बोर्ड) ले गर्ने सहमति जुटेको हो
२० पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
एचआईभी संक्रमित निर्मलाको अनुभव : अनि अपत्यारिलाे कथाजस्तै बन्दो रहेछ जीवन
भतरपुरमा रिपाेर्ट नेगेटिभ आए पनि उनले काठमाडौंमा समेत रगत परीक्षण गराइन् । उहाँ पनि रिपाेर्ट नेगेटिभ नै आउने उनकाे आशा थियाे । तर, याे निराशामा परिणत भयो । एचआईभी पोजिटिभ आयो
१८ पुस, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सन् २०२० : कोरोनाले शिथिल स्वास्थ्य क्षेत्र
नयाँ वर्ष पनि कोरोनाकै जोखिममा छ । अझै संक्रमण घटेको छैन । संक्रमितको संख्या घटेको छ । तर, जोखिम घटेको छैन । यतिखेर पनि संक्रमणको जोखिमा छौँ । आउने दिनमा सुरक्षा र जनस्वास्थ्यको मापदण्ड कसरी पालना गर्छौं, त्यसको आधारमा संक्रमण घट्ने र बढ्ने हुन्छ
१७ पुस, २०७७
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
स्वास्थ्य प्रवक्ता भन्छन्, ‘दलहरू नै गर्दैछन् कोरोनालाई मलजल’
बाटोमा हिँडेर गाडीमा यात्रा गरेर भाइरस सर्ने होइन । राजनीतिक निर्णयहरूले खासै फरक नपारे पनि भीडले काेभिड नियन्त्रणकाे प्रयासमा गम्भीर असर पार्छ । नारा, जुलुस भीडभाड गरेर कोरोना बढाउने भए
१६ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाली डाक्टर : कलेजमा पढ्दा भारतीय, मेडिकल काउन्सिलमा नेपाली
१२ जना नेपाली डाक्टरले भारतीय परिचय राखेर चिकित्साशास्त्रको अध्ययन पूरा गरेको खुलासा भएको छ । कलेजमा पढ्दा भारतीय परिचय र मेडिकल काउन्सिलमा दर्ताका लागि आउँदा नेपाली नागरिकता पेस गरेपछि सो खुलासा भएको हो
१६ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जेठमा एसईई, अर्को शैक्षिकसत्र असारदेखि, व्यवस्थापनको प्रस्ताव मन्त्रिपरिषद्मा
शिक्षा मन्त्रालयले यो वर्षको शैक्षिकसत्र जेठमा सक्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ । यो वर्ष कति विद्यार्थी विद्यालयमा जोडिए भन्ने यकिन तथ्यांक सरकारसँग छैन
१५ पुस, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
द्रुत गतिमा फैलिने नयाँ प्रकारको भाइरसको जोखिममा नेपाल
अहिले पनि नेपालमा संक्रमण निरन्तर छ । मानिसले बेवास्ता गरेको देखिन्छ । स्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन । भारतमा पनि नयाँ प्रकारको देखिएको शंका छ । भारतमा देखियो भने नेपाल पनि अछुतो रहँदैन
८ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना खोप : कुन प्रदेशमा कति छ भण्डारण क्षमता ?
२ देखि ८ डिग्रीको खोप भण्डारण गर्ने क्षमता केही भए पनि माइनसको खोप भण्डारण गर्ने ठाउँको अभाव देखिएको हो । कोभ्याक्सबाट आउने २० प्रतिशत खोपसमेत भण्डारण गर्ने क्षमता नेपालसँग पर्याप्त छैन
८ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
भोकसँग लडेका प्रदीप भोकालाई खाना खुवाउँदै
‘जे उद्देश्यले माओवादी आन्दोलन लडियो । आज सडकमा भोकाहरू भोकले लडिरहेका छन् । कालो सिसाको गाडीमा सवार भएकाले भोकाहरूलाई देख्दैनन्’, राजनीतिदेखि निराश हुँदै उनी भन्छन्, ‘हिजो यिनै जनतासँग भाेट मागेर आज नेताहरूले आलिशान घर बनाए । आज ती जनता सडकमा भात मागिरहेका छन् ।’
४ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किन घट्यो संक्रमितको संख्या ? विज्ञ भन्छन्, ‘दोस्रो लहरको जोखिम कायमै’
सरकारले एन्टिजेन विधिबाट ४ लाख मानिसको परीक्षण गर्ने तयारी गरेको छ । ‘काठमाडौं उपत्यकासहित प्रभावित क्षेत्रमा ४ लाखको एन्टिजेनबाट परीक्षण गर्दै छौँ’, इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेले भने, ‘२ सयभन्दा बढी संक्रमित रहेको ठाउँ र रिस्क क्षेत्रमा परीक्षण गर्नेे हो’
१ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शिलापत्र फलोअप : लली बलात्कारका अभियुक्त पक्राउ, भेष बदलेर जबर्जस्ती गरेकाे स्वीकार
कहिले चिटिक्क परेर केटीको रूपमा त कहिले केटाको । तेस्रो लिङ्गी सागर केसीलाई काठमाडौंका गल्लीहरूमा आफू अनुकूल भेष बदलेर गत १२ मंसिरकाे राति २६ वर्षीया लली तामाङ (नाम परिवर्तन) लाई सडकमै बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ
३० मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खोप ल्याउन निजीक्षेत्रलाई अनुमति दिने सरकारको तयारी, कर्णाली र प्रदेश २ मा ‘कोल्ड चेन’ बनाइने
कोभ्याक्स कार्यक्रमबाट २० प्रतिशत नागरिकलाई आउनेबाहेक अरू खोप खरिद गर्नुपर्ने हुन्छ । खरिद गर्नुपर्ने खोप निजीक्षेत्रले पनि ल्याउन सक्ने गरी मन्त्रालयले छलफल चलाएको हो
२९ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
(शिलापत्र सिरिज–३) : दलीय स्वास्थ्यकर्मी संगठनका तीन स्वार्थ- सरुवा, बढुवा र नियुक्ति
स्वास्थ्यकर्मीको काम सेतो एप्रोन अनि काँधमा स्टेथेस्कोप भिरेर बिरामीको उपचार गर्नु हो, न कि राजनीति । तर, पछिल्ला दिनमा स्वास्थ्यकर्मी दलनिकटका पेसागत संघ/संगठन खोलेर पार्टीको झण्डा भिरेर हिँडिरहेका छन्
२९ मंसिर, २०७७
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
माइतीघरबाट उखु किसानकाे प्रश्न, ‘हामी भोकभोकै मर्नुपर्ने हो ?’
देशभर झण्डै २ लाख किसान उखु खेतीमा आश्रित छन् । उनीहरूले ९० करोड भन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ । यसअघि २०७६ पुसमा भएको ५ बुँदे सम्झौता कार्यान्वयनकाे माग गर्दै फेरि काठमाडौं आइपुगेका हुन्
२८ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खोप ल्याउन सहज छैन, अझै संक्रमणको जोखिममा छौँ
सरकारले सोचेभन्दा अर्कै ढंगबाट गरेको छ भने भन्न सकिँदैन । विगतमा पनि थुप्रै प्रतिवद्धता सरकारबाट आयो तर कार्यान्यवन थोरै भएको छ । विगतको अनुभवले नेपाली बजारमा छिट्टै ल्याउन सहज छैन
२६ मंसिर, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यो वर्ष पनि एसईई अनिश्चित
तयारी नभएकाले यो वर्ष चैतमा परीक्षा गर्न नसकिने बोर्डले स्पष्ट पारेको छ । यो समयमा कक्षा ९ का लागि रजिष्ट्रेसन फाराम र कक्षा १० का लागि आवेदन फाराम खुला र प्रश्नपत्र तयार पार्नुपर्ने हो । कति ठाउँमा विद्यालय खोलेको पनि छैन । अब चैतमा परीक्षा गर्न सम्भव छैन
२५ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘३ करोड खर्च गरेर छपाएको एसईईको प्रश्नपत्र नष्ट नगरौँ, विद्यार्थीलाई दिऔँ’
कोरोनाको महामारीका कारण विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै आधार मानेर नतिजा सार्वजनिक गरियो । परीक्षा हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय अथवा ’क’ श्रेणीको इलाका प्रहरी कार्यालयमा राखिएको थियो । ती प्रश्नपत्र बोर्डले नष्ट गर्ने निर्णय गरेको छ
२५ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खोप उत्पादन गरिरहेका देशमा सरकारले पठायो कूटनीतिक नोट
कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप ल्याउन नेपाल सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाएको छ । परीक्षण सफल हुने सम्भावना बढेपछि सरकारले नेपाललाई पनि खोप आवश्यक पर्ने भएकाले कूटनीतिक नोट पठाएको हो
२४ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘राष्ट्रपति र प्रधानमन्त्रीकाे स्वार्थले शिक्षा आयोगकाे प्रतिवेदन लुकाइयो’ (प्रतिवेदनसहित)
राष्ट्रपति, प्रधानमन्त्रीदेखि, तत्कालीन एमाले, माओवादी, कांग्रेस, जसपा सबैको स्वार्थ देखियो । राष्ट्रपतिको ज्वाइँकै १०-११ वटा स्कुल छन्
१९ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
यसरी ल्याइँदै छ नेपालमा काेराेना खाेप : ‘७२ प्रतिशतले पाउँछन्, बालबालिकाका लागि बनेको छैन’
पहिलो चरणमा कोभ्याक्स कार्यक्रमबाट प्रत्येक देशका २० प्रतिशत जनताका लागि ६० लाख डोज आउँछ । यो ६० लाख डोज स्वास्थ्यकर्मी, सामाजिक क्षेत्रमा अग्र भागमा काम गर्ने सुरक्षाकर्मीलगायतलाई प्रयोग गरिन्छ
१९ मंसिर, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एन्टिजेन र पीसीआरमध्ये कुन भरपर्दो ?
एन्टिजेनभन्दा पीसीआर नै भरपर्दो मानिन्छ । ‘एन्टिजेनले भाइरसको प्रोटिनलाई टेस्ट गर्छ । पीसीआरले भाइरसको आनुवांशिक तत्त्व आरएनएलाई टेस्ट गर्छ । पीसीआर बढी सेन्सेटिभ हुन्छ
१८ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एन्टिजेन परीक्षण : काठमाडौंमा ८ प्रतिशत संक्रमित, अब देशैभर परीक्षण
सरकारले एन्टिजेन विधिबाट परीक्षण गर्दा काठमाडौंमा संक्रमण न्यून पाइएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले काठमाडौंको मुख्यमुख्य ठाउँमा परीक्षण गर्दा ८ प्रतिशत जतिमा संक्रमण देखिएको बताए ।
१८ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काठमाडाैंकाे सडकमै बलात्कृत भइन् लली, प्रहरीलाई थाहा छैन
मन्दिरमा अरू महिला पनि थिए । त्यसैले उनलाई लाग्याे- यहाँ म सुरक्षित छु । कतिऔँ दिन थियाे, उनलाई ठ्याक्कै थाहा छैन, एक अपरिचितले उनलाई खानाको प्रस्ताव गर्याे । भोकले छटपटिएकी ललीले खानेकुरा खाइन् । उनलाई जुस पनि पिलाइएको थियो
१७ मंसिर, २०७७
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अब कोरोनासँगै बाँच्न सिक्नुपर्छ (भिडियाे)
सुरुका दिनमा कोरोना भन्नेबित्तकै ज्यान नै जाने हो कि भन्ने डर थियो । अब यो पनि अरूजस्तै नर्मल हुँदै जान्छ । कोरोना हामीबाट छुट्टिएर निर्मूल हुन सक्दैन । कोरोनासँगै जिउन सक्नुपर्छ
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
‘संक्रमणको दर होइन, संख्या घटेको हो’
‘दर नै घटेको होइन । संख्या घटेको हो’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘कहिले दर २५ प्रतिशतसम्म पनि पुगेको छ । हिजोआज १५ देखि २० प्रतिशतमा छ’
१४ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारी रिपोर्ट भन्छ : कोरोना समुदायमा फैलियो
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठनले सातवटै प्रदेशको समुदायमा परीक्षण गर्दा संक्रमण समुदायमा फैलिएको देखिएको हो
१२ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
धेरै भयाे काेभिड त्रास, अब यसाे गराैँ (भिडियाे)
कोभिड आज स्वास्थ्य विज्ञानको चुनौती मात्र रहेन, यो बृहत आर्थिक, मनोवैज्ञानिक, अनि मनोसामाजिक समस्या भइसक्यो । भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपद्जस्तै यो महामारीको दुष्चक्रबाट हामी कहिले मुक्त होलाऊँ ?
१० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपत्यकामा कतै धमाधम पढाइ, कतै तयारी नै छैन, कुन–कुन नगरपालिकामा खुले विद्यालय ?
कोरोनाको जोखिमका बीच उपत्यकाका केही स्थानीय तहमा विद्यालय सञ्चालन गरिएको छ । गत १ असोजदेखि औपचारिक रूपमा वैकल्पिक शिक्षण सिकाइबाट पठनपाठन सञ्चालन गरिए पनि प्रभाकारी हुन सकेन । केही निजी विद्यालयले अनलाइनबाट पढाए पनि सरकारी विद्यालयमा सम्भव हुन सकेन
९ मंसिर, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
6
7
8
9
10
11
12
...
21
22
Next
सर्च गर्नुहोस्