ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Feb 04, 2023
२१ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विमल पाेखरेल
विचार
किसानमारा गाईनीति र अलपत्र २७ अर्बका गोरु !
एउटा गोरुलाई सरदर १५ हजार रुपैयाँ पर्न सक्छ, यो न्यूनतम मूल्य हो । नेपालमा भएका १८ लाख गोरुलाई १५ हजारका दरले बिक्री गर्ने हो भने २७ अर्ब आम्दानी हुन सक्छ । २७ अर्ब आम्दानी हुन सक्ने सम्पत्तिलाई सडकमा, जंगलमा बेबारिसे बनाएर छोडिएको छ
३० साउन, २०७९
25 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रधानमन्त्रीको सट्टाबजारजस्तो चुनाव
पछिल्लो समय सामाजिक सञ्जाल र कतिपय समूहहरूले पूर्वप्रधानमन्त्रीलाई चुनाव हराउने अभियान सुरु गरेका छन् । विगतको चुनावमा यसरी प्रमुख नेताहरू हराउने अभियान कहिल्यै चलेको थिएन ।
२२ साउन, २०७९
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
पुँजीले धनाढ्य र विचारले टाट पल्टिएका कम्युनिस्ट नेताहरू
राजाहरूले आफू बाँचुञ्जेल शासन गर्ने गर्थे । कम्युनिस्ट नेताहरूमा पनि त्यही प्रवृत्ति देखिएको छ । सत्तामा पुग्नका लागि, प्रधानमन्त्री हुन वा दोहोरिन, राष्ट्रपति हुनका लागि उनीहरूले आफ्नो सम्पूर्ण शक्ति खर्च गरेका छन् ।
२३ असार, २०७९
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
स्वतन्त्र राजनीतिको नौटङ्की !
अहिले देखिएका स्वतन्त्र व्यक्तिहरू भनेका खहरे खोला हुन् । खहरे खोलाको अन्तिम गन्तव्य भनेकै नदीमा पुगेर मिसिनु हो । अहिलेका स्वतन्त्र व्यक्तिहरू राजनीतिमा लामो समयसम्म स्वतन्त्र रहन सक्दैनन् । किनभने राजनीति स्वतन्त्र रहन सक्ने विषय नै होइन ।
३१ जेठ, २०७९
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
आधा सत्ता महिलाको हातमा दिऊँ
शीर्ष नेताहरूले राजनीतिक पार्टीहरूलाई आफ्नो प्राइभेट लिमिटेड बनाइरहेका छन् । तिनीहरूको सत्ता यति निरंकुश छ कि सम्पूर्ण साधनस्रोत खर्च गरेर आफ्नो सत्ता जोगाइरहेका छन् । अहिलेको यो संरचना पूर्ण रूपमा भत्काउनुपर्छ र महिलाको ५० प्रतिशत पार्टीसत्ता कायम गरिनुपर्छ ।
१२ चैत, २०७८
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
मोहन वैद्यको चुनाव बहिष्कार र साना कम्युनिस्ट पार्टीको भविष्य
मुद्दा मिल्ने मुद्दामा संघर्ष उठान गर्ने र तालमेल गरेर चुनावमा भाग लिनु नै बुद्धिमानी हुन्छ । त्यसबाट भागेर साना राजनीतिक पार्टीले आफ्नो भविष्य निर्माण गर्न सक्दैनन् ।
९ चैत, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
पुष्पकमल दाहालको झुटनीति र जोकरतन्त्र
अमेरिकाले नेपालमा सहयोगको नाममा हस्तक्षेप अगाडि बढाउने कुरा प्रस्ट छ । श्रीलंकामा धेरै नै बदनाम भएपछि एमसीसी त्यहाँबाट फिर्ता भएको छ । श्रीलंकाको उदाहरणबाट पनि के देखिन्छ भने एमसीसी सहयोग परियोजना मात्रै होइन ।
२६ माघ, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
गठबन्धनमा ‘संकट’ र एमालेको सम्भावित कार्यनीति
यदि सरकारले स्थानीय निर्वाचनको घोषणा नगरे सडक आन्दोलन गर्ने र अहिले अवरुद्ध संसद् पनि लगातार चल्न नदिने अर्को बहाना एमालेले प्राप्त गर्नेछ । एमालेलाई त्यो अवसर दिने कि नदिने भन्ने कुरा सत्ताधारी गठबन्धन र सरकारमा निर्भर छ ।
१० माघ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
प्रचण्डको झुटो प्रतिवेदन, नक्कली स्वीकारोक्ति
माओवादीले राजनीतिक दललाई कुनै हिस्सेदारी दिएका होइनन्, बरु राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलनले माओवादी सशस्त्र संघर्षको अवतरण गराएको थियो । यो वास्तविकतालाई प्रचण्डले ढाकछोप गर्ने प्रयत्न गरेका छन् ।
१५ पुस, २०७८
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
‘चोर’ नेताहरू र राजेन्द्र लिङ्देनको उचाइको अर्थ
एक/दुई जना नेताको लालसालाई गणतन्त्रवादी नेता/कार्यकर्ताले मलजल गर्नुहुँदैन भन्ने कुरा सचेतनापूर्वक हेक्का राख्नुपर्छ । गणतन्त्रको विकल्प फेरि पनि गणतन्त्र नै हो । जनताको लामो त्याग, बलिदान र संघर्षले फ्याँकेको राजतन्त्र होइन ।
२७ मंसिर, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
एमाले महाधिवेशन: नवधनाढ्यहरूको क्लबमा ओलीकाे तजबिजी
एमाले पार्टीका केन्द्रीय नेताहरूले निजी शिक्षणसंस्थाहरू सञ्चालनमा ल्याएका छन् । निजी अस्पतालका मालिकहरू त्यही पार्टीका नेताहरू छन् । उनीहरूले शिक्षा र स्वास्थ्यबाट लुट्नका लागि सरकारी विद्यालय र अस्पतालहरूलाई टाट पल्टाइरहेका छन्
२९ कात्तिक, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
सर्वाेच्च अदालतमा नाटकीय अभ्यासको दुन्दुभि
करिब ८ वर्षपहिले पुनरावेदन अदालतमा न्यायाधीश नियुक्ति गरिएपछि आधाभन्दा धेरै न्यायाधीश एमालेको पार्टी कार्यालय बल्खु पुगेर ‘शपथ’ लिएका थिए । अदालतमा न्यायाधीश नियुक्ति गर्नको लागि कति पुरानो पार्टी सदस्य थियो भनेर परीक्षण गरिनु लज्जाजनक स्थिति हो
१४ कात्तिक, २०७८
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
झलनाथ खनालविरुद्ध मुद्दा किन ?
सर्वाेच्च अदालतमा नेपाल सरकार र पूर्वप्रधानमन्त्री झलनाथ खनालविरुद्ध रिट निवेदन दर्ता भएपछि नेताहरू राज्यको ढुकुटीबाट विदेश उपचार गर्न जान पाइँदैन भन्ने बहस सुरु भएको छ । राज्यको ढुकुटी लगेर उपचार गर्न विदेश जाने नेताहरू जनताका बीचमा लज्जित हुनुपरेको छ ।
२८ भदौ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
पार्टी फुटालेर नेता, दाम्लो चुँडालेर मन्त्री
शेरबहादुर देउवाको सरकार गठन भएपछिका घटनालाई हेर्ने हो भने मन्त्री बन्नको लागि कति धेरै घुर्की, दबाब र तनाव रहेको छ भन्ने बुझ्न गाह्रो छैन । पार्टीगत भागबण्डा र सौदाबाजी नमिलेकै कारण मन्त्रीमण्डल गठन हुन सकेको छैन
१ भदौ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
शैक्षिक र प्राज्ञिक अपराधको बाटोमा त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालयले सिनेटको नाममा राजनीतिक दलको भारदारी सभा गर्ने गर्दछ । त्यहाँ विश्वविद्यालयका कुनै नीति तथा योजनाहरूको निर्माण, प्राज्ञिक बहस र छलफल हुने गर्दैन । राजनीतिक दलका नेताका एजेण्डाहरू कार्यकारी परिषद्मार्फत सिनेटमा प्रस्तुत गर्न लगाएर पारित गर्ने गरिन्छ ।
१ साउन, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
बारुद बनेर पड्किएको काठमाडौंको कोठा
कोठा प्रकरणमा देखिएको उच्च जातीय अहङ्कारले छुवाछुत हटाउन कुनै मद्दत गर्दैन । त्यसले त समाजमा थप द्वन्द्व पैदा गर्दछ । समाजमा व्याप्त रहेको उच्च जातीय अहङ्कारलाई घटाउँदै लैजानुपर्छ भन्ने कुरामा सचेत वर्गले पहल थाल्नुपर्दछ र छुवाछुतविरुद्ध जागरण ल्याउनुपर्छ ।
१० असार, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
संसद्को डकैती : जहाज डुबाएर डुंगाको यात्रा
देशको राजनीतिमा यस्तो दिन पनि आयो कि गत चुनावदेखि कांग्रेस देखिने गरी सत्ताको खेलमा लागेन भन्दाभन्दै एमालेका सांसद बोकेर शेरबहादुर देउवा राष्ट्रपति भवन पुगे । भरपर्दो राजनीतिक जोडघटाउ र परिपक्व परिस्थिति नभईकन देउवाले आफूलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेका थिएनन् ।
१४ जेठ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कम्युनिस्टको नाममा खेर फालिएको वर्ष
संवत् २०७७ लाई राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रमा खेर फालिएको छ । यो विषयमा सबै राजनीतिक दल, संवैधानिक अंग, प्रेस र बौद्धिक क्षेत्र गम्भीर भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ
२ वैशाख, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कम्युनिस्टहरूको सामन्त अवतार
त्यसले कम्युनिस्टहरूप्रति जनतामा व्यापक भ्रम पैदा भएको छ । सच्चा कम्युनिस्टहरूले कम्युनिस्ट पार्टीमा मौलाउँदै गएको पुँजीवादी भद्दा जीवनशैली र सामन्तअवतारको विरुद्ध संघर्ष गर्नुपर्छ । त्यसरी नै कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकिन्छ
५ चैत, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
महासंकटमा सुतेको संसद्ले अब के गर्छ ?
देश र जनताका समस्यालाई एकातिर पन्छाएर केपी ओली, प्रचण्ड वा माधव नेपालको सत्तास्वार्थको संकटमा मात्रै बहस गर्ने हो भने देशले सही निकास पाउन सक्दैन । विकास र समृद्धिका सबै पक्ष ओझेलमा पर्छन्
१७ फागुन, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
आन्दोलनकारीका खुट्टामा जुत्ता किन छैनन् ?
केपी शर्मा ओली अहिले सत्तामा छन् । सत्ताधारी दलहरूले गरिब जनताको दुरुपयोग गर्नु निकै पीडादायी कुरा हो । गरिब जनता आफ्नो मुक्तिका लागि सडकमा आउनुपर्छ । असंवैधानिक कदम चाल्नेहरूको सत्ता जोगाइदिन होइन ।
३० माघ, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
पचासवर्षे नक्कली सपनामा लागेको डढेलो
नेकपाका नेताहरूले जनतालाई ढाँट्न सकिने जति ढाँटिसकेका थिए । झुट बोल्न सकिने जति सबै झुटहरू बोलिसकेका थिए । आश्वासनहरू पनि सबै दिइसकेका थिए । जब यिनीहरूसँग सबै चीज सकिइसकेको थियो, यिनीहरू संसद् भत्काउन र पार्टी फोर्नतिर लागे
१४ माघ, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
मनीषा दिदी, लालसलाम
कोइरालाले पछिल्लो समयमा सामाजिक तथा राजनीतिक टिप्पणीहरू गर्न थालेकी छिन् । जसले देशमा ठूलो सकारात्मक चर्चा पाउन थालेको छ । कतिपयले उनलाई राजनीतिमा आउन सक्ने अड्कलबाजी गरेका छन्
२८ पुस, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कम्युनिस्टको नाममा नेकपाले गर्याे जनमतको घोर अपमान
पार्टीमा बहुमत गुमाएपछि अहिले पनि सुरक्षित बहिर्गमन ओली र मुलुकका लागि हितकर हुन सक्थ्यो । तर, नाकाबन्दीको मुकाबिला गरेको कुरालाई ओलीले गायत्री मन्त्र बनाउने काम गरे । इतिहासको जप गरेर मात्रै सधैँभरि राजनीति धान्न सकिँदैन
८ पुस, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
नेकपाको आन्तरिक विघटन र दक्षिणपन्थी सलबलाहट
राजावादीहरूले बुझ्नुपर्ने कुरा के छ भने २०६२ भन्दा अगाडि गणतन्त्रको नारा लगाउनेहरूले झुटा मुद्दा खेप्नुपर्थ्याे, जेलमा कोचिनुपर्थ्याे । २०७७ मा खुलमखुला राजतन्त्रको नारा लगाइरहेका छन् र राजतन्त्रको नारा लगाएकै कारण तिनीहरूमाथि कुनै मुद्दा चलाइएको छैन
२३ मंसिर, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कम्युनिस्ट फुट्दा किन गालीगलौज ?
ओलीलाई गणतन्त्रविरोधीको जुन आरोप लगाइएको छ, त्यो मिथ्या हो । अब नेकपाका कुनै पनि नेताहरू गणतन्त्रको विरुद्धमा उभिन सक्ने अवस्था छैन । यथार्थ के हो भने नेकपा (एमाले)को एउटा ठूलो समूह गणतन्त्रविरोधी छ र त्यसको नेतृत्व ओलीले गरिरहेका छन्
१० मंसिर, २०७७
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
फ्ल्याट, गाडी, ड्राइभर लिने, तर तलब नलिएको नाटक गर्ने ?
बालकोटमा ओलीको करोडौं पर्ने घर छ । आफ्नो त्यति धेरै सम्पत्ति हुँदाहुँदै उनले राज्यकोषबाट जाबो १ करोड २६ लाख किन लिए ? आफ्नो उपचारमा सम्पत्तिको ५ प्रतिशत रकम किन खर्च गरेनन् ? अहिले प्रतिष्ठान बनाएको नाटक किन गरिरहेका छन् ? राज्यकोषबाट उपचारको नाममा झण्डै डेढ करोड बुझ्ने, भएको सम्पत्ति प्रतिष्ठानलाई दिएको छु भन्ने नाटक किन रचिएको छ ? राज्यकोषमा लुट मच्चाउनका लागि नाटक रचिएको हो भन्ने कुरा बुझ्न गाह्रो पर्दैन
१७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
राज्यद्वारा विकृत पारिएको मुट्ठीभरको दसैँ, गरिबको दशा
मन्त्री, सांसद र कर्मचारीलाई दसैं खर्च बाँडेको सरकारले गरिबीको रेखामुनि रहेका परिवारलाई दसैंमा के दियो ? सरकारले जसलाई दसैं खर्च बाँडेको छ, ती कोही पनि निरपेक्ष गरिबीको रेखामुनि पर्दैनन् । निरपेक्ष गरिबीको रेखामुनि रहेका करिब १८ प्रतिशत र लकडाउनको कारण गरिबीमा धकेलिने आंकलन गरिएका ४ प्रतिशत जनतालाई सरकारले कुनै प्रकारको राहत प्रदान गरेन । तिनीहरुको जीवन जर्जर बनेको अवस्थामा सरकारी उदासिनता भर्त्सनायोग्य छ ।
११ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
विश्वविद्यालयमा दादागिरीका अनेक रूप छन्, तिनलाई पनि चिनौँ
क्याम्पसमा राजनीतिक कार्यकर्ताको रूपमा भर्ती गरिएका क्याम्पस प्रमुख र आंशिक प्राध्यापकहरूले नीतिगत र प्राज्ञिक गुण्डागर्दी गर्ने गर्दछन् । विश्वविद्यालयदेखि क्याम्पससम्मको बेथितिले सीमा नाघेपछि मात्र विद्यार्थीको गुण्डागर्दी हुने गर्दछ । गुण्डागर्दीलाई तह लगाउने तरिका सांघातिक आक्रमणसम्मको गुण्डागर्दी हुन सक्दैन । गुण्डागर्दी रोक्नका लागि माथिबाटै सुध्रिनुपर्दछ
२८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ओली कमरेड, कहाँ सुरक्षित छन् बालिकाहरू ?
शासन सञ्चालनमा सरकार चौतर्फी असफल भइरहेको समयमा बझाङमा सम्झना विकको निर्मला पन्तकै शैलीमा बलात्कार र हत्या गरिनु पनि कम्युनिस्ट सरकार असफल बनाउनका लागि हो भनेर विगतमा झैँ कुनै सांसदले भनेका त छैनन् । तर, सरकार बलात्कार र हत्याजस्ता जघन्य अपराध रोक्न पूरै असफल भएको देखिएको छ । बालिका बलात्कार र हत्याका घटनाले मुलुकभर आक्रोश पैदा गरेको छ
१५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
Next
सर्च गर्नुहोस्